सुदूरपश्चिम कांग्रेसको सभापतिमा प्राम्भीक चरणमै अत्याधिक फराकिले अन्तर
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बीरबहादुर बलायरले प्रारम्भीक नतिजामै फराकिलो मतको अन्तरि लिएका छन् ।
शनिबार मध्यरातिदेखि शुरु भएको मतगणनामा सभापतिका उम्मेदवार बलायरले १०० मत पाएका छन् ।
सभापति पदका अर्का प्रतिस्पर्धी नारायणदत्त मिश्रले ४० मत पाएका छन् ।
सभापतिका उम्मेदवार बलायर सभापति शेरबहादुर देउवा निकटका हुन् । मिश्र नेता रामचन्द्र पौडेल निकटका मानिन्छन् ।
प्रारम्भीक चरणमा देखिएको सुदूरपश्चिम कांग्रेसको सभापतिको नतिजाअनुसार बलायरले जित्ने पक्का जस्तै रहेको चर्चा छ ।
Published : Sunday, 2021 December 5, 2:06 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया