प्रभु ग्रुपका अध्यक्ष भट्टचन कांग्रेसमा निर्वाचित
बाग्लुङ । नेपाली कांग्रेस बाग्लुङको क्षेत्र नं. २ बाट उद्योगी देवीप्रकाश भट्टचन महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
प्रभु ग्रुपका अध्यक्ष समेत रहेका कांग्रेस नेता भट्टचन महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन् ।
भट्टचन अल्पसंख्यक कोटाबाट महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेका थिए ।
भट्टचन २०७४ मा समानुपातिक सूचीबाट प्रतिनिधि सभाको सांसद बनेका थिए ।
प्रभु ग्रुपको प्रभु बैंक, प्रभु हेलिकप्टरलगायतका कम्पनीहरू छन् ।
Published : Tuesday, 2021 November 30, 6:51 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया