नेपाल प्रहरीका ६ जना एसपीहरूको पदस्थापना
काठमाडौं । नेपाल प्रहरीका ६ जना एसपीहरूको पदस्थापना भएको छ ।
हालै डीएसपीबाट एसपीमा बढुवा भएका ६ जनालाई विभिन्न स्थानमा पदस्थापन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
एसपी चक्रराज जोशीलाई सुनवलस्थित विशेष सुरक्षा गणको जिम्मेवार दिइएको छ । अर्जुनप्रसाद तिमिल्सिनालाई काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा पदस्थापन गरिएको छ ।
एसपी रमेश पण्डितलाई बाँकेको कोहलपुरस्थित लुम्बिनी प्रदेश प्रहरी गणको इञ्चार्ज बनाइएको छ ।
जनकबहादुर शाहीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी दिइएको छ ।
लक्ष्मीराज अधिकारीलाई प्रदेश–१ प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । अर्जुन रानाभाटलाई सुदूरपश्चिम प्रदेश प्रहरी गणको इञ्चार्ज बनाइएको छ ।

Published : Tuesday, 2021 November 30, 11:19 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया