कम्युनिस्ट सरकारले डिजेल र पेट्रोलमा कर बढायो
काठमाडौं । कम्युनिस्ट सरकारले पेट्रोल र डिजेलमा लाग्ने कर वृद्धि गरेको छ । पेट्रोलियम पदार्थमा कर वृद्धि भएसँग हरेक क्षेत्रमा यसको प्रभाव पर्नेछ । महँगी पनि बढ्नेछ ।
सडकका सुधारका लागि कम्युनिस्६ सरकारले पेट्रोलमा थप एक रुपियाँ शुल्क थप्ने बुधबार संसदमा पेश भएको बजेटमा उल्लेख छ ।
डिजेल र पेट्रोलमार्फत जम्मा हुने रकम सडक सुधारमा खर्च गरिनेछ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष०७६–७७ को बजेटमा यस्तो घोषणा भएको छ ।
Published : Wednesday, 2019 May 29, 6:22 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत