संगीतकार नरेशको ‘यो जुनी मै’ रिलिज, अञ्जु र मेक्समको स्वर

काठमाडौं । संगीतकार नरेश खाती क्षेत्रीको संगीतमा ‘यो जुनी मै…’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ ।

गायिका अञ्जु पन्त र गायक मेक्सम खातीको स्वर रहेको ‘यो जुनी मै…’ बोलको गीतका शब्द बाबुराम बोहराले लेखेका हुन् । गीतको एरेञ्ज कमल सौरागले गरेका हुन् ।

मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको ‘यो जुनी मै…’को मिक्सिङ कुमार रानाले गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन बाबुराम बोहराले गरेका हुन् । छायाँकन बिपिन चौलागाइँ, कोरियोग्राफर दुर्गा पौडेल रहेका छन् ।

म्युजिक भिडियोमा गायक मेक्सम खाती र अनु पराजुलीले अभियन गरेका छन् ।

Published : Saturday, 2019 May 18, 1:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया