रोल्पाकी ६० वर्षीया वृद्ध महिला राजधानीमा बलात्कृत

भक्तपुर । भक्तपुर जिल्लामा रोल्पा घर भएकी एक वृद्धा महिला बलात्कृत भएकी छिन् ।

सूर्यविनायक नगरपालिका ९ नङखेलस्थित जिरो हनुमान इँट्टाभट्टामा काम गर्ने रोल्पा कोलाङ गाउँपालिका ६ की ६० वर्षीया महिला मंसिर २५ गते जबरजस्ती करणीमा परेकी हुन् ।

ती वृद्ध महिलालाई बलात्कार गरेको अभियोगमा सोही इँटाभट्टामा काम गर्ने बाग्लुङ धारापानी गाउँपालिका ३ का ३६ वर्षीय अमबहादुर विकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

Published : Thursday, 2018 December 13, 1:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया