वृद्ध महिला बलात्कार गर्ने राना पक्राउ

रसुवा । रसुवा जिल्लामा एकजना वृद्धा महिला बलात्कृत भएकी छिन् ।

गोसाईकुण्ड गाउँपालिका – ५ स्याफ्रुबेशी बस्ने फरक क्षमता भएकी ६५ वर्षीया महिलालाई मंसिर १० गते राति बलात्कृत भएकी हुन् ।

वृद्धा महिला बलात्कृत गर्ने स्याफ्रुमा मजदुरी गर्ने सुर्खेत भेरी नगरपालिका – ४ स्थायी घर भएका ५० वर्षीय पूर्णबहादुर रानालाई प्रहरीले मंगलबार बेलुका पक्राउ गरेको छ ।

Published : Wednesday, 2018 November 28, 5:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया