‘हिस्सी परेको’मा मरिस्काको ठुम्का (भिडियो)
काठमाडौं । गायक गोपी दाहाल र गायिका किशु गुरुङको स्वरमा ‘हिस्सी परेको…’ बोलको गीत रिलिज भएको छ ।
एनके ब्रोदर्सको संगीत र गोपी दाहालको शब्द रहेको यो गीतको म्युजिक भिडियोको निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् । गीतको एरेञ्ज सञ्जीव सुब्बाले गरेका छन् ।
भिडियोमा मरिस्का पोखरेल, सुशान्त कार्की, यादब देवकोटा, ईश्वर बल्लभ, सुवास चौधरी लगायतले अभिनय गरेका छन् ।
म्युजिक भिडियोलाई दर्पन मिडियाको युट्युब च्यानलबाट रिलिज गरिएको छ । म्युजिक भिडियोको पोस्ट प्रोष्टप्रोडक्सन जनता डिजिटल फिल्मस् प्रालिले गरेको हो ।
Published : Friday, 2018 October 26, 6:00 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत