अमेरिकाबाट नेपालीहरूको बद्नाम गरिन् यी युवतीले (भिडियो)

काठमाडौं । मोडल एवम् डान्सर तिर्सना बुढाथोकीले फेसबुक लाइभमा आफ्ना गोप्य अंग देखाएर चर्चामा आएकी छिन् ।

अमेरिकामा रहेकी बुढाथोकीले (केही दिन अगाडि) नेपाली समयअनुसार मध्यराति फेसबुक लाइभमा आएर आफ्ना गोप्य अंग देखाएकी हुन् ।

बुढाथोकीको त्यो लाइभ भिडियो यति असभ्य र अभद्र छ कि सामाजिक सञ्जालमा उनलाई तथानाम गालीका वर्षा भएका छन् ।

बुढाथोकीको त्यो अश्लील भिडियोलाई लाखौँले हेरेको छन् । उत्तिकै संख्यामा तिर्सनालाई गाली पनि गरेका छन् । भिडियो धमाधम शेयर पनि भएको छ । शेयर र भिडियो हेर्नेहरूभन्दा पनि बुढाथोकीलाई कमेन्टमा गाली गर्नेहरूको संख्या धेरै छ ।

केही म्युजिक भिडियोहरूमा मोडलका रुपमा चर्चा कमाएकी बुढाथोकी शुरुवात देखिनै विवादमा पर्दै आएकी थिइन् । उनका चर्तिकलाहरूको आलोचना हुँदै आएको छ ।

चर्चा कमाउनकै लागि बुढाथोकीले आफ्ना गोप्य अंगहरू फेसबुक लाइभबाट देखाएर यति बेला भाइरल बनेकी छिन् ।

कामले भन्दा पनि बुढाथोकी यस्तै नचाहिँदा भल्गर गतिविधिले चिनिन थालेकी छिन् । बुढाथोकीलाई नेपालमा सन्नी लियोनीको दर्जा पनि दिन थालिएको छ ।

Published : Sunday, 2018 September 30, 7:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया