‘दशैँ आयो, तिहारै आयो…’मा गोविन्दको स्वर (भिडियो)
काठमाडौं । संगीतकार एवम् गायक गोविन्दमधुर आचार्यले ‘दशैँ आयो, तिहारै आयो…’ बोलको गीत ल्याएका छन् ।
आचार्यले आफ्नै युट्युवमार्फत रिलिज गरिएको यो गीतका शब्द हिक्मत बुढाथोकीले लेखेका हुन् ।
जानुका खतिवडाको प्रस्तुति रहेको दशैँ गीतमा संगीत र एरेञ्जपनि गायक आचार्यकै छ । दशैँ र तिहार आउँदै गर्दा गायक आचार्य र खतिवडाले गीत ल्याएका हुन् ।
सबै प्रकारका गीत संगीतमा स्वर दिँदै आएका आचार्यले विदेशमा रहेका आफन्तको पीडालाई गीतमा झल्काएका छन् ।
प्रेमराज लामिछानेको निर्देशनमा बनेको म्युजिक भिडियोलाई दीपेन्द्र श्रेष्ठले सम्पादन गरेका हुन् ।
Published : Tuesday, 2018 September 25, 10:26 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत