नेपाल मेरो ससुराली होः गोविन्दा
काठमाडौं । बलिउड अभिनेता गोविन्दा काठमाडौं आएका छन् । एलजी सिने सर्कल अवार्डमा सहभागी हुन गोविन्दा छोरी टिना आहुजासहित शनिबार काठमाडौं आइपुगेका हुन् ।
गोविन्दाकी श्रीमती स्वास्थ्यमा समस्या देखिएका कारण काठमाडौं आएकी छैनन् । विमानस्थलमा गोविन्दाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल आफ्नो ससुराली घर भएको बताए ।
उनले नेपाल आफूलाई रमाइलो लाग्ने बताए । गोविन्दाकी पत्नीको माइत भक्तपुर जिल्लामा पर्छ ।
गोविन्दा र उनी छोरी टिनाले पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ ।
Published : Saturday, 2018 September 15, 12:46 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत