आभिनेत्री आलिया घाइते
मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट फिल्मको सुटिङसेटमा घाइते भएकी छिन् । उनी मंगलबार घाइते भएकी हुन् । उनलाई दाहिने पाखुरा र काँधमा चोट लागेको छ ।
‘ब्रम्हास्त्र’ फिल्मको सुटिङका बेला आलिया घाइते भएकी हुन् । फिल्मको सुटिङ बुल्गेरियामा चलिरहेको छ । चिकित्सकले आलियालाई १५ दिन आराम गर्ने सल्लाह दिएका छन् । – एजेन्सी
Published : Tuesday, 2018 March 20, 7:17 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत