नरेफाँटबाट टोले गुन्डा सुरज पक्राउ
काठमाडौं । काठमाडौंमा व्यापारीसँग पैसा मागेर आतंक मच्चाउने टोले गुन्डा सुरज शाहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले स्थानीय व्यपारीसँग फिरौती रकम मागेर आतंक फैलाएको आरोपमा ललितपुर महालक्ष्मीस्थान बस्ने ३० वर्षीय सुरज शाहलाई पक्राउ गरेको हो ।
शाहले कोटेश्वरको नरेफाँट ३२ बस्ने भीष्मप्रताप भण्डारीसँग १५ लाख रुपैयाँ मागेको र नदिए हत्या गर्ने धम्की दिएको परिसरका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।
Published : Saturday, 2018 March 17, 9:19 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत