‘मेन्टल’लाई लिएर सलमान र एकताबीच ठाकठुक
मुम्बई । धेरैलाई थाहा नहुनसक्छ सलमान खानको फिल्म ‘जय हो’को सुरुवाती नाम थियो ‘मेन्टल’ । तर, फिल्ममा यो नाम आएन ।
निर्देशक कवीर खानले सलमानकै ‘ट्युवलाइट’को नाम ‘मेन्टल’ राख्न चाहन्थे । त्यो पनि भएन ।
अहिले एकता कपुरले कंगना रनावत र राजकुमार राओ स्टारर रहेको फिल्मको नाम राखिन् ‘मेन्टल है क्या ?’ एकताको फिल्ममा यो नाम आउँदा सलमान खानका दाजुभाइलाई मन परेको छैन ।
त्यसो त सलमान र उनका भाइहरूले यस विषयमा कुरा उठाएका छैनन् । एकताले फिल्मको न्वारन गर्दा उनीहरूसँग कुनै सल्लाह गरिनन् ।
आउने कुनै फिल्मको ‘मेन्टल’नाम राख्ने सलमान खानको योजनालाई यसले असर गर्ला कि नगर्ला त्यो समयले नै बताउनेछ । – एजेन्सी
Published : Monday, 2018 March 12, 10:59 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत