मेयर साउदको घर नजिकै बाम विष्फोट

धनगढी । कैलाली जिल्लाको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदको घर नजिकै अज्ञात समूहले बाल्टिन बम विष्फोट गराएको छ ।

मंगलबार राति करिव ८ बजे अज्ञात समूहले बाल्टिन बम बिष्फोन गराएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बम विष्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ । बिस्फोटनमा कुनै पनि मानवीय क्षति नभएको छैन ।

Published : Wednesday, 2018 January 24, 12:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया