ढुंगाले हानेर हत्या, शव भेटियो ट्याक्सीभित्र

काठमाडौं । भक्तपुरको मनोहरा खोला नजिकै ट्याक्सीभित्र शव फेला परेको छ ।
बा१झ १०४० नम्वरको ट्याक्सीभित्र अन्दाजि ३० वर्षीय पुरुषको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी मीरा राणाले जानकारी दिइन् ।
ट्याक्सीभित्र हत्या गरेर राखिएको शवका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढुङ्गा प्रहार गरी हत्या गरिएको देखिएको छ ।
Published : Saturday, 2017 November 11, 7:52 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत