जंगलमा यौनकार्य गर्दै गरेको जोडी पक्राउ
दैलेख । दैलेख जिल्लामा १४ वर्षीय किशोरीलाई जबरजस्ती यौनकार्य गर्दै गरेको अवस्थामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
नारायण नगरपालिका–१० बस्ने ३५ वर्षीय भरत सिंजालीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सिंजालीले आइतबार १४ वर्षीया किशोरीलाई महावु गाउँपालिका–६ स्थित रानीवन जंगलमा लगेर जबरजस्ती यौनकार्य गर्दै गरेको अवस्थामा स्थानीयले पक्राउ गरेका थिए ।
उनीहरूले सिंजालीलाई पक्राउ गरेर प्रहरीमा बुझाएका छन् । जंगलमा दाउरा काट्न गएका स्थानीय बासिन्दाले यौन कार्य गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएका थिए ।
Published : Monday, 2017 November 6, 8:25 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत