रनवे सेसनमा युवतीहरूको फेशन देखाइने
काठमाडौं । ‘आइइसी डिजाइनस् रनवे सेसन ७’ फेशन शो आयोजना हुने भएको छ ।
काठमाडौंमा पुस ७ गते हुने फेशन शो आइइसी कलेज अफ फेसन एण्ड आर्टले आयोजना गर्न लागेको हो ।
कलेज अध्यायनरत २०१७ मा पास आउट हुने विद्यार्थीले तयार पारेका बिभिन्न अन्तर्राष्ट्रिय डिजाइनहरू प्रदर्शन र प्रवर्द्धन गर्ने उदेश्य रहेको छ ।
नेक्स्ट मोडल्स् नेपालले इभेन्टम्यानेजमेन्ट जिम्मा लिएको शोमा चर्चित कलाकार शो टपरको रुपमा रहनेछन् ।

Published : Monday, 2017 November 6, 6:32 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत