अध्यक्ष गौचनमाथि मध्य काठमाडौंमा गोली प्रहार
काठमाडौं । देशभरिका निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि नयाँ वानेश्वरको खरीबोटमा गोली प्रहार भएको छ ।
दुई राउन्ड गोली लागेर ढलेका उनलाई तत्काल नजिकैको सिभिल अस्पताल पुर्याइएको छ ।
अस्पतालको इमर्जेन्सीमा उनको उपचार भइरहेको छ । टाउको र छातीमा गोली लागेको चिकित्सकले जनाएका छन् । सिभिल अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर छ ।
मोटरसाइकलमा आएका व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेको प्रहरीले उल्लेख गरेको छ ।
अस्पतालको इमर्जेन्सीमा उनको उपचार भइरहेको छ । टाउको र छातीमा गोली लागेको चिकित्सकले जनाएका छन् ।
सिभिल अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर छ । प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत