स्वदेशमा उत्पादित धागो र कपडा मेला
काठमाडौं । नेपालमै उत्पादित धागो र कपडाको मेला काठमाडौंमा शुरु भएको छ ।
नेपाल धागो उद्योग संघले भुकुटीमण्डपमा आजबाट असोज ३ गतेसम्म ‘नेपाल यार्न एण्ड टेक्साटाइल एक्पो’ आयोजना गरेको हो ।
मेलामा नेपालमै उत्पादन भएका विभिन्न दैनिक प्रयोग हुने लुगा, तन्नालगायत उत्पादन राखिएको छ ।
मेलाको उद्घाटन गर्दै उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले कपडा उद्योग हरेक देशको मातृ उद्योग भएको बताए ।
उनले नेपाली उद्योगको विकासका लागि मन्त्रालयले सबैखाले सहकार्य गर्ने बताउँदै पुराना उद्योगका कानून सशोधन गर्दै लैजाने बताए ।
Published : Friday, 2017 September 15, 6:16 pm
1 प्रतिकृया प्राप्त “स्वदेशमा उत्पादित धागो र कपडा मेला”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

dherei ramro