यी चर्चित नायिका रातभरि ‘केटा’को घरभित्रै…
मुम्बई । सिद्धार्थ मल्होत्रा, आलिया भट्ट र जैकलीन फर्नांडिस पछिलो केही समयदेखि चर्चामा छन् । जैकलीनका कारण सिद्धार्थ र आलियाबीचको सम्बन्ध तोडिएको आरोप छ ।
‘बी टाउन’मा आलिया र जैकलीनको दुश्मनीको चर्चा हुने गरेको छ । हालै जैकलीनले आलियालाई इंस्टाग्रामबाट अनफलो गरेकी थिइन् ।
जैकलीन र सिद्धार्थबीच दोस्ती ‘अ जेंटलमैन’को सेटमा भएको थियो । फिल्ममा दुबैको लभ मेकिंगको सिन छ । फिल्म फ्लप भएको थियो । तर, सिद्धार्थ र जैकलीनको केमेस्ट्री हिट भएको छ ।
गत बिहीबार राति जैकलीन र सिद्धार्थलाई बान्द्राको पाली भवन र रेस्टुरेन्टमा देखिएको थियो । जैकलीनले सिद्धार्थलाई आफ्नो नजिकको मिशाली संघानीसँग भेट गराएकी थिइन् ।
बाहिर लिक भएको भिडियोमा जैकलीनलाई सिद्धार्थको घरमा देखिएको छ । त्यस रात ९ बजे सिद्धार्थको घरमा पुगेकी जैकलीन बिहान ३ बजे मात्रै फिर्ता भएको जनाइएको छ ।
सिद्धार्थको अपार्टमेंटका सुरक्षा गार्डले आलियाका लागि रिजर्व पार्किंग स्लट जैकलीनलाई दिएका थिए । – एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत