गुन्डा नाइके चक्रे मिलन पक्राउ
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख भएलगत्तै एसएसपी रविन्द्र धानुकले गुन्डागर्दी नियन्त्रण अभियान सुरु गरेका छन् ।
परिसरमा आएको दुई दिन पुरा हुन नपाउँदै एसएसपी धानुकले गुण्डा नाइके चक्रे मिलनलाई पक्राउ गरेका छन् ।
महानगरीय प्रहरीले शुक्रवार दिउँसो मिलन चक्रेलाई महराजगञ्जबाट पक्राउ गरेको जनाएको छ ।
स्थानीयवासीलाई तर्साउने धम्क्याउने गरेकाले एसएसपी धानुकको निर्देशनमा उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।
Published : Saturday, 2017 August 26, 11:49 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत