सेक्सका बेला हृदयघातबाट मृत्युको खतरा
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2017/09/sex.jpg?resize=800%2C429)
लण्डन । एक अध्ययनका अनुसार सेक्सका बेला पुरुषहरूलाई हृदयघात हुने सम्भावनाको खतरा अत्याधिक हुने गरेको छ । पुरुषलाई सेक्सका बेला चार गुणासम्म हृदयघात हुन सक्ने अध्ययनले देखाएको छ ।
नाङ्गै भएर सेक्स गर्ने बेला हृदयघातको प्रवल सम्भाना हुने जनाइएको छ । अध्ययन गर्ने क्रममा हृदयघात भएका ८ पीडित व्यक्तिमध्ये अधिकांशलाई हृदयघात भएको र अस्पताल लगेर बचाइएको थियो ।
त्यसमध्ये एक जनाको मृत्यु समेत भएको समाचारमा उल्लेख छ ।
फ्रान्सको पेरिसस्थित यूरोपियन जार्जस पाम्पिडो हस्पिटलका डा.अरदलन शरीफजादेहगनले अध्ययनका बेला सेक्स गर्दा पुरुषलाई धेरै हृदयघातको संकेत देखिएको जनाएका छन् ।
डा.अरदलनले ३ हजारभन्दा धेरै व्यक्तिलाई परीक्षण गरेका थिए । जाँचका बेला कार्डियक अरेस्ट भएको थियो ।
२ सय ४६ जनाको शारीरिक गतिविधिमा समस्या भएको थियो । उनीहरूलाई हार्ट अटैक भएको थियो । जबकि १७ व्यक्तिलाई सेक्सका बेला हार्ट अटैक भएको थियो । – एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
यसमा तपाइको मत