शुक्रवार, चैत्र ०६, २०८२
Friday, March 20th, 2026

खक्रौला भन्सारमा सशस्त्र प्रहरीको गुल्ममै प्रवेश गरी सुरक्षाकर्मीमाथि हातपात, एकजना पक्राउ, बाँकी फरार

९ घन्टा अगाड

धनगढी । कैलालीमा खक्रौला भन्सार क्षेत्र नजिकै रहेको सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्ममै भीड प्रवेश गरी डीएसपीसहितका सुरक्षाकर्मीमाथि हातपात भएको छ । घटनामा सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पालमाथि कुटपिट गरिएको छ । स्थानीय व्यापारी र सर्वसाधारणले डीएसपी पालले ज्यादती गरेको आरोप लगाउँदै गुल्मभित्रै छिरेर आक्रमण गरेका हुन् । स्थानीयका अनुसार भारतबाट ल्याइएको सामान सशस्त्र प्रहरीले बरामद गरेपछि विवाद शुरु भएको थियो ।...

कांग्रेसलाई प्रजा परिषद बनाएका गगनसँग राजीनामाको के अर्थ ? इच्छा ससुरा बनाउने

काठमाडौं । गगनकुमार थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर ‘नेपाल प्रजा परिषद’को अवस्थामा पुर्‍याएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा गगनले कांग्रेसलाई प्रत्यक्षमा...

सरकार गठनबारे सम्वाद, रोयल सिंघीमा बालेन, रवि, डोलप्रसाद र स्वर्णिमबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका नेताहरू भावी प्रधानमन्त्री एवम् वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग भेट गरेका छन् । बिहीबार काठमाडौंको कमलादी...

गगन निकट लुम्बिनी कांग्रेसका सभापति पुनलाई आफ्नै नेताहरूबाट कुटपिट, भागेर ज्यान बचाए

नेपालगञ्ज । नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनलाई बाँकेका जिल्लास्तरीय नेताहरूले धक्कामुक्का, गालीगलौज र कुटपिट गरेर लखेटेका छन् । बुधबार नेपालगञ्जस्थित पार्टी कार्यालयमा नेपाली कांग्रेस...
समाचार

पराजित हुँदा समेत कांग्रेस नेता खत्रीद्वारा गोरखाका विद्यालयहरूमा पोशाक र शैक्षिक सामग्रीहरू वितरण

१ मिनेटute अगाड
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रेमकुमार खत्रीले कुनै हार वा जीतले समाज सेवाको आफ्नो यात्रा नरोकिने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत कांग्रेस नेता खत्रीले निर्वाचनको परिणाम एउटा प्रक्रिया रहेको बताए । उनले समाज सेवाको संकल्प आफ्नो जीवनको अभिन्न हिस्सा रहेको बताए । ‘विगत १५ वर्षदेखि निस्वार्थ भावले शुरु गरेको...

एमाले अध्यक्ष ओलीसँग बागमतीका मुख्यमन्त्री बानियाँद्वारा भेट, समवेदना प्रकट

काठमाडौं । पितृ शोकमा रहेका एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेर बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका नेपाली कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँले समवेदना...

प्राधिकरणमा विभिन्न पदमा ७५ कर्मचारी नयाँ भर्नाका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना कर्मचारी माग गरेको छ । शुक्रबार सूचना जारी गरेर प्राधिकरणले तह ९ देखि...

‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ कार्यक्रमका लागि हिमान शाहद्वारा २५ लाख प्रदान

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहले कीर्तिनारी संस्थालाई व्यापार तथा व्यवसाय प्रवर्द्धन साथै बजार विस्तारका लागि २५ लाख रुपियाँ आर्थिक सहयोग गरेकी छिन्...

भक्तपुर कांग्रेसद्वारा समानुपातिक दुई सांसदलाई बधाई प्रदान

सल्लाघारी । नेपाली कांग्रेस, भक्तपुरले प्रतिनिधि सभामा निर्वाचित दुई समानुपातिक सांसदहरूलाई बधाई दिएको छ । बिहीबार भक्तपुर कांग्रेसको पार्टी कार्यालयमा सभापति दुर्लभ थापाले...

राजेश हमाललाई लिएर ‘अन्धपथ’ फिल्म बनाउने भन्दै बजेट दुरुपयोग, भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीबार अख्तियारले विशेष...

चैत १२ गते सांसदहरूको शपथ, नेकपाको कार्यालयमा रास्वपा बस्ने

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गते हुने भएको छ । बिहीबार संघीय संसद् सचिवालय, सिंहदबरामा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने...
अपराध

कुवेतमा २ तलाबाट महिलालाई धकेल्दा खुट्टा भाँच्चियो, बिक्री गर्ने खड्का कारागार चलान

८ घन्टा अगाड
काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण व्यूरो, बबरमहलले सुर्खेतको गर्भाकोट गाउँपालिका ५ बस्ने वर्ष ४८ का शशिराम खड्कालाई पक्राउ गरेको छ । व्यूरोको टालीले खड्कालाई चैत २ गते काठमाडौंको टोखा नगरपालिका ५ बाट पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । चैत ५ गते काठमाडौं जिल्ला अदालतमा पेश हुँदा थुनछेक...
कला

विराज भट्ट अभिनित ‘राम नाम सत्य’को टिजर रिलिज

काठमाडौं । विराज भट्टको एक्सन अवतार समेटिएको ‘राम नाम सत्य : पर्दाभित्रको पर्दा’को टिजर सार्वजनिक भएको छ । एक्सन, सस्पेन्स, प्रेम र थ्रिलले भरिएको फिल्मको टिजरले फिल्मप्रति दर्शकको उत्सुकता बढाउने निश्चित छ । फिल्मको टिजरमा अभिनेता विराज भट्टको यसअघि नदेखिएको...
खेलकुद

एन्फामा लागेको ताला खुल्यो, चैत ३० देखि लिग हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालयमा खेलाडीहरूले लगाएको ताला खोलिएको छ । मंगलबार महासचिव किरण राईको प्रमुख उपस्थितिमा नेपाल फुटबल...

आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा भारत विजयी

नयाँदिल्ली । भारत विजयी भएको आईसीसी ट्वान्टी–२० विश्वकप ईतिहाँसमा सबैभन्दा धेरै शतक प्रहार भएको संस्करण बनेको छ । आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र...

सहारा क्लबलाई आहा रारा गोल्डकपको उपाधि

पोखरा । आहा ! रारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लब, पोखराले जितेको छ । शनिबार पोखरामा सम्पन्न फाइनलमा सहारा क्लब, पोखराले...

एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा केनिशलाई स्वर्ण

काठमाडौं । नेपालका केनिश खड्काले चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका केनिश खड्काले स्वर्ण पदक जितेका छन् । नेपाल तेक्वान्दो संघको...
अर्थ

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

३ दिन अगाड
काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ...

तिलोत्तमाको चिलियामा बारासिङ्गे बियर गार्डेन

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । स्वदेशमै...

ट्यांकरमा आक्रमणपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर नाघ्यो

लण्डन । मध्यपूर्वमा युद्ध जारी रहँदा विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ । इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजलाई लक्षित गर्दै नयाँ ड्रोन...

विभागद्वारा निगमसँग खाना पकाउने ग्यासको विवरण माग

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग खाना पकाउने ग्याससम्बन्धी विवरण मागेको छ । दुई महिनादेखि बजारमा ग्यास अभाव झन् हुन...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

३ हपता अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...