भक्तपुर कांग्रेसद्वारा समानुपातिक दुई सांसदलाई बधाई प्रदान
सल्लाघारी । नेपाली कांग्रेस, भक्तपुरले प्रतिनिधि सभामा निर्वाचित दुई समानुपातिक सांसदहरूलाई बधाई दिएको छ ।
बिहीबार भक्तपुर कांग्रेसको पार्टी कार्यालयमा सभापति दुर्लभ थापाले समानुपातिक सांसदद्वय मदनकृष्ण श्रेष्ठ र डा.गंगालक्ष्मी अवाललाई बधाई दिँदै कार्यकालको शुभकामना दिएका हुन् । भक्तपुरले समानुपातिकमा दुई जना सांसद पाएको भन्दै सभापति थापाले खुसी व्यक्त गरेका छन् ।
बधाई तथा स्वागत कार्यक्रममा भक्तपुर कांग्रेसका नेताहरूको उपस्थिति रहेको थियो ।
Published : Thursday, 2026 March 19, 9:20 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया