सोमवार, पौष ०७, २०८२
Sunday, December 21st, 2025

सहकारी ठगी र संगठित अपराधका अभियुक्तसँग प्रधानमन्त्री, गृहमन्त्री र सञ्चारमन्त्रीद्वारा भेट

५ घन्टा अगाड

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगी र संगठित अपराधका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेकी छिन् । आइतबार राति बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री कार्कीले सभापति लामिछानेसँग भेट गरेकी हुन् । लामिछाने शुक्रबार मात्रै धरौटी बुझाएर उच्च अदालत, तुलसीपु, बुटवल इजलासको आदेशमा छुटेका छन् । सहकारी ठगी र संगठित अपराधका अभियुक्त...

गगनको अहँकार र दम्भको स्टन्टलाई ठूलो झट्का, सीताले पाइन् न्याय

काठमाडौं । नेपाली कांग्रेस, कोशी प्रदेश कार्यसमितिले केन्द्रीय सदस्य सीता गुरुङको नाम पनि तेह्रथुम जिल्लाका लागि प्रतिनिधिसभाको उम्मेदवारमा प्रत्यक्षतर्फ सिफारिस गरेको छ । महामन्त्री गगन...

संसद पुनःस्थापनाको पक्षमा कांग्रेसका ५७ सांसदको हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसका ५७ जना सांसदहरूले प्रतिनिधिसभा पुनःस्थापनाका लागि हस्ताक्षर गरेका छन् । तीन दिनदेखि भइरहेको हस्ताक्षरमा आइतबार कांग्रेसका ५७, जनमतका दुई र एक...

गगनको नाममा अमरसिंह एण्ड प्रालिको लुम्बिनीमा आतंक, अर्बपति व्यापारीलाई एकल सिफारिस

बुटवल । नेपाली कांग्रेस, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले आफ्नो आलोचना गर्ने र राजनीतिक रुपमा खतरा महसुस गरेका नेता तथा कार्यकर्ताहरूमाथि निरन्तर धावा बोलिरहेका छन्...
समाचार

बागमतीका मुख्यमन्त्री बानियाँले आफ्नै खर्चबाट बनाएर दिए चेपाङ दम्पतीलाई पक्की घर

६ घन्टा अगाड
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुरको कैलाश गाउँपालिकाको ध्रुस्राङका ५४ वर्षीय लालकुमार चेपाङ दम्पतीलाई पक्की घर बनाएर दिएका छन् । आइतबार मुख्यमन्त्री बानियाँले दुईवटा कोठा, भान्सा र चर्पीसहितको पक्की घर हस्तान्तरण गरेका हुन् । बानियाँले आफूले मुख्यमन्त्री वापत पाउने सेवा सुविधाको रकमबाट कैलाश–४ धुस्राङका चेपाङ दम्पतीलाई पक्की घर...

मनहरीमा कांग्रेस प्रवेश, सभापति एवम् मुख्यमन्त्री बानियाँद्वारा स्वागत, जनप्रतिनिधि र वडा सभापतिहरू सम्मानित

मनहरी । नेपाली कांग्रेस मनहरी गाउँपालिका समितिले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र वडा सभापतिहरूलाई सम्मान गरेको छ । शनिबार मकवानपुरको मनहरीमा आयोजित कार्यकममा नेपाली...

सिन्धुपाल्चोक १ मा कांग्रेसलाई चुनाव लाग्यो, बाह्रबिसेमा आमसभा

बाह्रबिसे । नेपाली कांग्रेस, सिन्धुपाल्चोक क्षेत्र नं. १ कार्यसमितिले विशाल आमसभाको कार्यक्रम राखेको छ । क्षेत्रीय सभापति बालकृष्ण बस्नेतका अनुसार पुस ११ गते...

सभामुख घिमिरे र चिनियाँ राजदूत छन सोङबीच भेट

काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि चीनका राजदूत छन सोङले भेट गरेका छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण,...

कांग्रेस निकट जनसम्पर्क समिति अमेरिकाको च्याप्टर अधिवेशनहरू एकसाथ सम्पन्न

न्यूयोर्क । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति, अमेरिकाको च्याप्टर अधिवेशन सम्पन्न भएको छ । अमेरिकाको विभिन्न राज्यहरूमा शनिबार डिसेम्बर २० का...

नवराज कार्कीद्वारा कांग्रेसकी युवा नेतृ आचार्यलाई निच र लैंगिक विभेदपूर्ण शब्दमा गालीगलौज

काठमाडौं । नेपाली कांग्रेकी युवा नेतृ शर्मिला आचार्यलाई नवराज कार्की नाम गरेका एक व्यक्तिले सामाजिक सञ्जालमा निकै विभेदपूर्ण र निच शब्दसहित गालीगलौज गरेर...

कांग्रेसको महाधिवेशन केही दिन तलमाथि हुन्छ : नेता डा.कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान परिस्थितिका कारण नेपाली कांग्रेसको महाधिवेशन केही दिन तलमाथि हुन सक्ने बताएका छन् । शनिबार विराटनगरमा...
अपराध

पर्सा प्रहरीद्वारा साढे २ सय किलो चरेस बरामद, दुई व्यक्ति पक्राउ

१३ घन्टा अगाड
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले ठूलो परिमाणमा लागूऔषध चरेस सहित २ जनालाई पक्राउ गरेको छ । वीरगञ्जको जगरनाथपुर ढाटस्थित सडखणडबाट प्रहरीले २४० किलो चरेस बरामद गरेको पर्सा प्रहरीका प्रमुख (एसपी) सुदीपराज पाठकले बताए । मकवानपुरदेखि आईसिपीतर्फ आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्द ट्रकको क्याबिनमाथि...
कला

फिल्म सेन्सर सहज बनाउन बोर्डले बनायो नयाँ कार्यविधि

काठमाडौं । चलचित्रको सेन्सरलाई सहज बनाउन केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले सेन्सरसम्बन्धी नयाँ कार्यविधि ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ ल्याएको छ । नयाँ कार्यविधि ल्याएसँगै अब सेन्सर प्रक्रियामा रहेका विभिन्न त्रुटिको समाधान हुने अपेक्षा गरिएको छ । यो कार्यविधि...
खेलकुद

पुसमा हुने दमक नमूना च्याम्पियनसिपमा २५ लाख खर्च लाग्ने

दमक । झापामा दमक नमूना ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलो पटक दमक नमूना च्याम्पियनसिप २०८२ पुस दोश्रो साता हुने भएको छ । बिहीबार...

फाइनलमा लुम्बिनी लायन्सले जित्यो एनपिएल उपाधि

काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको प्रतिस्पर्धामा सुदूरपश्चिम...

सन्देश स्याङ्वो पहिलो दृष्टिविहीन चेसमा च्याम्पियन

हरिहरभवन । दृष्टिविहीन खेलाडी सन्देश स्याङ्बोले चेस उपाधि उचालेसँगै नेपालमा पहिलो पटक पभिलियन दृष्टिविहीन चेस प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय सहकारी...

पहिलो दृष्टिविहीन चेस स्पर्धा शुरु

जावलाखेल । नेपालमा पहिलो पटक दृष्टिविहीन चेस खेलाडीहरूको लागि पभिलियन दृष्टिविहीन चेस प्रतियोगिता २०८२ शुक्रबारदेखि ललितपुरमा शुरु भएको छ । दुई दिन...
अर्थ

धेरै व्यक्ति कालोसूचीमा परे, मापदण्ड खुकुला बनाउन छलफल : अर्थमन्त्री

३ हपता अगाड
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले धेरै व्यक्ति कालोसूचीमा पर्नु चिन्ताको विषय भएको बताएका छन् । बुधबार सिंहदरबारमा राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री खनालले मापदण्ड खुकुलो बनाउन छलफल भैरहेको जानकारी दिएका छन् । बैठकमा राष्ट्रिय सभा...

एमसीसीको निर्माण कार्य सुनवलमाबाट शुरु, प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण हुने

सुनवल । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एनसीसी)ले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा १८ किलोमिटर प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण कार्यको शुरुवात गरेको छ...

अमेरिकाद्वारा नेपाललाई एमसीसीमा ७ अर्ब अनुदान थप गर्ने घोषणा

काठमाडौं । नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित गरेको छ ।...

जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपालबीच सम्झौता

काठमाडौं । जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपाल ट्रभल एण्ड टुर्सबीच सम्झौता भएको छ । नेपाल क्रिकेट संघद्वारा आयोजित आगामी एनपीएल क्रिकेट खेलको...
सूचना/प्रबिधि

सामसङको ग्यालेक्सी एस २५ एफई सार्वजनिक

२ महिना अगाड
काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ । नयाँ फोनमा युवा प्रोफेसनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको छ । क्रिएटिभ र प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको नयाँ ग्यालेक्सी एस२५ एफई...

भारतले व्यावसायिक सेमिकन्डक्टर उत्पादन गर्ने

नयाँ दिल्ली । भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमिकन्डक्टर उत्पादन सुरु गर्ने भएको छ । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो राष्ट्रलाई चिप नवप्रवर्तनका...

सामसुङको नयाँ ग्यालेक्सी सार्वजनिक, मूल्य ३५ हजार

काठमाडौं । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए सिरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ ५ जी सार्वजनिक गरेको छ । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए...

एआईले दुई नयाँ एन्टिबायोटिकको विकास

लण्डन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले दुई नयाँ एन्टिबायोटिक विकास गरेको छ । यसले एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास गरेका गोनोरिया र एमआरएसए सुपरबगहरूलाई मार्न सक्नेछ ।...
रोचक

अन्टार्कटिका महादेशमाथि रहेको ओजोनको छिद्र बन्द

लण्डन । अन्टार्कटिका महादेशमाथि सन् २०२५ मा ओजोन छिद्र डिसेम्बर १ मा बन्द भएको छ । सन् २०१९ पछि सबैभन्दा छिटो ओजोन तहमा बनेको छिद्र बन्द भएको घटना हो । यस वर्ष छिद्र आकारमा सानो भएसँगै यसको गहिराइसमेत कम भएको...