काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगी र संगठित अपराधका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेकी छिन् । आइतबार राति बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री कार्कीले सभापति लामिछानेसँग भेट गरेकी हुन् । लामिछाने शुक्रबार मात्रै धरौटी बुझाएर उच्च अदालत, तुलसीपु, बुटवल इजलासको आदेशमा छुटेका छन् । सहकारी ठगी र संगठित अपराधका अभियुक्त...
काठमाडौं । नेपाली कांग्रेस, कोशी प्रदेश कार्यसमितिले केन्द्रीय सदस्य सीता गुरुङको नाम पनि तेह्रथुम जिल्लाका लागि प्रतिनिधिसभाको उम्मेदवारमा प्रत्यक्षतर्फ सिफारिस गरेको छ । महामन्त्री गगन...
काठमाडौं । नेपाली कांग्रेसका ५७ जना सांसदहरूले प्रतिनिधिसभा पुनःस्थापनाका लागि हस्ताक्षर गरेका छन् । तीन दिनदेखि भइरहेको हस्ताक्षरमा आइतबार कांग्रेसका ५७, जनमतका दुई र एक...
बुटवल । नेपाली कांग्रेस, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले आफ्नो आलोचना गर्ने र राजनीतिक रुपमा खतरा महसुस गरेका नेता तथा कार्यकर्ताहरूमाथि निरन्तर धावा बोलिरहेका छन्...