आइतवार, पौष ०६, २०८२
Sunday, December 21st, 2025

गगनको नाममा अमरसिंह एण्ड प्रालिको लुम्बिनीमा आतंक, अर्बपति व्यापारीलाई एकल सिफारिस

६ घन्टा अगाड

बुटवल । नेपाली कांग्रेस, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले आफ्नो आलोचना गर्ने र राजनीतिक रुपमा खतरा महसुस गरेका नेता तथा कार्यकर्ताहरूमाथि निरन्तर धावा बोलिरहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि आकांक्षी नेताहरूको नाम सिफारिस गर्ने विषयमा सभापति पुनले सिधै हस्तक्षेप गरेर आफ्नो आलोचना गर्ने नेताहरूलाई भित्तामा पुर्‍याउने कार्य गरेका छन् । त्यसको सबैभन्दा ठूलो उदाहरण नवलपरासी कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेश कांग्रेसका महामन्त्री विक्रम खनाल भएका...

रौहतहटबाट कांग्रेसद्वारा मुख्यमन्त्री यादवसहितका नेताहरूको नाम सिफारिस

चपुर । नेपाली कांग्रेस, रौतहटले प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर १ बाट मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसहित चार जनाको नाम सिफारिस गरिएको छ ।...

अमेरिकामा जनसम्पर्क समितिहरूको एकसाथ अधिवेशन, कांग्रेसद्वारा शुभकामना प्रदान

काठमाडौं । नेपाली कांग्रेसले अमेरिकामा रहेका नेपाली जनसम्पर्क समितिका सबै च्याप्टरहरूको अधिवेशन एकसाथ हुन लागेको खबरले खुसी लागेको जनाएको छ । शनिबार कार्यबाहक सभापति पूर्णबहादुर...

दुई ठूला दल कांग्रेस र एमालेका निवर्तमान प्रमुख सचेतकहरूबीच छलफल

काठमाडौं । बिघटित प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र एमालेका प्रमुख सचेतकहरूबीच भेटवार्ता भएको छ । शनिबार कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा कांग्रेसका निवर्तमान...
समाचार

मनहरीमा कांग्रेस प्रवेश, सभापति एवम् मुख्यमन्त्री बानियाँद्वारा स्वागत, जनप्रतिनिधि र वडा सभापतिहरू सम्मानित

५ घन्टा अगाड
मनहरी । नेपाली कांग्रेस मनहरी गाउँपालिका समितिले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र वडा सभापतिहरूलाई सम्मान गरेको छ । शनिबार मकवानपुरको मनहरीमा आयोजित कार्यकममा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका मुख्यमन्त्री बानियाँले जनप्रतिनिधिहरू र वडा सभापतिहरूलाई सम्मान गरेका हुन् । नेपाली कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्ताैलाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीको...

सिन्धुपाल्चोक १ मा कांग्रेसलाई चुनाव लाग्यो, बाह्रबिसेमा आमसभा

बाह्रबिसे । नेपाली कांग्रेस, सिन्धुपाल्चोक क्षेत्र नं. १ कार्यसमितिले विशाल आमसभाको कार्यक्रम राखेको छ । क्षेत्रीय सभापति बालकृष्ण बस्नेतका अनुसार पुस ११ गते...

सभामुख घिमिरे र चिनियाँ राजदूत छन सोङबीच भेट

काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि चीनका राजदूत छन सोङले भेट गरेका छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण,...

कांग्रेस निकट जनसम्पर्क समिति अमेरिकाको च्याप्टर अधिवेशनहरू एकसाथ सम्पन्न

न्यूयोर्क । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति, अमेरिकाको च्याप्टर अधिवेशन सम्पन्न भएको छ । अमेरिकाको विभिन्न राज्यहरूमा शनिबार डिसेम्बर २० का...

नवराज कार्कीद्वारा कांग्रेसकी युवा नेतृ आचार्यलाई निच र लैंगिक विभेदपूर्ण शब्दमा गालीगलौज

काठमाडौं । नेपाली कांग्रेकी युवा नेतृ शर्मिला आचार्यलाई नवराज कार्की नाम गरेका एक व्यक्तिले सामाजिक सञ्जालमा निकै विभेदपूर्ण र निच शब्दसहित गालीगलौज गरेर...

कांग्रेसको महाधिवेशन केही दिन तलमाथि हुन्छ : नेता डा.कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान परिस्थितिका कारण नेपाली कांग्रेसको महाधिवेशन केही दिन तलमाथि हुन सक्ने बताएका छन् । शनिबार विराटनगरमा...

दलका नेता र पूर्वप्रधानमन्त्रीहरूलाई काठमाडौं बाहिर जान नदिनु सरकारको दोहोरो चरित्र : डा.कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले फागुन २१ गते तोकिएको निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र निष्पक्ष बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।...
अपराध

पर्सा प्रहरीद्वारा साढे २ सय किलो चरेस बरामद, दुई व्यक्ति पक्राउ

६ घन्टा अगाड
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले ठूलो परिमाणमा लागूऔषध चरेस सहित २ जनालाई पक्राउ गरेको छ । वीरगञ्जको जगरनाथपुर ढाटस्थित सडखणडबाट प्रहरीले २४० किलो चरेस बरामद गरेको पर्सा प्रहरीका प्रमुख (एसपी) सुदीपराज पाठकले बताए । मकवानपुरदेखि आईसिपीतर्फ आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्द ट्रकको क्याबिनमाथि...
कला

फिल्म सेन्सर सहज बनाउन बोर्डले बनायो नयाँ कार्यविधि

काठमाडौं । चलचित्रको सेन्सरलाई सहज बनाउन केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले सेन्सरसम्बन्धी नयाँ कार्यविधि ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ ल्याएको छ । नयाँ कार्यविधि ल्याएसँगै अब सेन्सर प्रक्रियामा रहेका विभिन्न त्रुटिको समाधान हुने अपेक्षा गरिएको छ । यो कार्यविधि...
खेलकुद

पुसमा हुने दमक नमूना च्याम्पियनसिपमा २५ लाख खर्च लाग्ने

दमक । झापामा दमक नमूना ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलो पटक दमक नमूना च्याम्पियनसिप २०८२ पुस दोश्रो साता हुने भएको छ । बिहीबार...

फाइनलमा लुम्बिनी लायन्सले जित्यो एनपिएल उपाधि

काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको प्रतिस्पर्धामा सुदूरपश्चिम...

सन्देश स्याङ्वो पहिलो दृष्टिविहीन चेसमा च्याम्पियन

हरिहरभवन । दृष्टिविहीन खेलाडी सन्देश स्याङ्बोले चेस उपाधि उचालेसँगै नेपालमा पहिलो पटक पभिलियन दृष्टिविहीन चेस प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय सहकारी...

पहिलो दृष्टिविहीन चेस स्पर्धा शुरु

जावलाखेल । नेपालमा पहिलो पटक दृष्टिविहीन चेस खेलाडीहरूको लागि पभिलियन दृष्टिविहीन चेस प्रतियोगिता २०८२ शुक्रबारदेखि ललितपुरमा शुरु भएको छ । दुई दिन...
अर्थ

धेरै व्यक्ति कालोसूचीमा परे, मापदण्ड खुकुला बनाउन छलफल : अर्थमन्त्री

३ हपता अगाड
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले धेरै व्यक्ति कालोसूचीमा पर्नु चिन्ताको विषय भएको बताएका छन् । बुधबार सिंहदरबारमा राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री खनालले मापदण्ड खुकुलो बनाउन छलफल भैरहेको जानकारी दिएका छन् । बैठकमा राष्ट्रिय सभा...

एमसीसीको निर्माण कार्य सुनवलमाबाट शुरु, प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण हुने

सुनवल । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एनसीसी)ले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा १८ किलोमिटर प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण कार्यको शुरुवात गरेको छ...

अमेरिकाद्वारा नेपाललाई एमसीसीमा ७ अर्ब अनुदान थप गर्ने घोषणा

काठमाडौं । नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित गरेको छ ।...

जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपालबीच सम्झौता

काठमाडौं । जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपाल ट्रभल एण्ड टुर्सबीच सम्झौता भएको छ । नेपाल क्रिकेट संघद्वारा आयोजित आगामी एनपीएल क्रिकेट खेलको...
सूचना/प्रबिधि

सामसङको ग्यालेक्सी एस २५ एफई सार्वजनिक

२ महिना अगाड
काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ । नयाँ फोनमा युवा प्रोफेसनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको छ । क्रिएटिभ र प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको नयाँ ग्यालेक्सी एस२५ एफई...

भारतले व्यावसायिक सेमिकन्डक्टर उत्पादन गर्ने

नयाँ दिल्ली । भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमिकन्डक्टर उत्पादन सुरु गर्ने भएको छ । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो राष्ट्रलाई चिप नवप्रवर्तनका...

सामसुङको नयाँ ग्यालेक्सी सार्वजनिक, मूल्य ३५ हजार

काठमाडौं । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए सिरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ ५ जी सार्वजनिक गरेको छ । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए...

एआईले दुई नयाँ एन्टिबायोटिकको विकास

लण्डन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले दुई नयाँ एन्टिबायोटिक विकास गरेको छ । यसले एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास गरेका गोनोरिया र एमआरएसए सुपरबगहरूलाई मार्न सक्नेछ ।...
रोचक

अन्टार्कटिका महादेशमाथि रहेको ओजोनको छिद्र बन्द

लण्डन । अन्टार्कटिका महादेशमाथि सन् २०२५ मा ओजोन छिद्र डिसेम्बर १ मा बन्द भएको छ । सन् २०१९ पछि सबैभन्दा छिटो ओजोन तहमा बनेको छिद्र बन्द भएको घटना हो । यस वर्ष छिद्र आकारमा सानो भएसँगै यसको गहिराइसमेत कम भएको...