काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका नेताहरू भावी प्रधानमन्त्री एवम् वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग भेट गरेका छन् । बिहीबार काठमाडौंको कमलादी (दरबारमार्ग नजिक)मा रहेको होटल रोयल सिंघीमा लामिछाने र बालेनबीच भेट भएको हो । बालेन होटल रोयल सिंघीमा बस्दै आएका छन् । बालेनसँगको भेटमा सभापति लामिछाने, उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले रहेका थिए । उनीहरूका बीच भावी सरकार गठनका विषयमा...
काठमाडौं । भदौ २४ को घटनापछि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको केही अशं सार्वजनिक भएसँगै नेपाल प्रहरी संगठनभित्र र बाहिर विभिन्न प्रश्न...
काठमाडौं । निर्वाचनको बेला भृकुटीमण्डप भेलाबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेका गगनकुमार थापाले पार्टीलाई आर्यघाट पु¥याएर सभापति पदबाट राजीनामा दिएको नौटंकी गरेका छन् । थापाले सभापति...
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको पछिल्लो अवस्थाका विषयमा पूर्वप्रधानसेनापतिहरूसँग भेटवार्ता तथा परामर्श गरेका छन् । काठमाडौंको भद्रकालीस्थित जंगी अड्डामा प्रधानसेनापति सिग्देलले पूर्वप्रधानसेनापतिहरूलाई...