बिहीवार, चैत्र ०५, २०८२
Thursday, March 19th, 2026

पूर्वएआईजी विज्ञानजी प्रहरीमाथि नै हमला किन ? भदौ २४ मा रानीपोखरी जान कसैले मानेकै थिएनन्

८ घन्टा अगाड

काठमाडौं । भदौ २४ को घटनापछि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको केही अशं सार्वजनिक भएसँगै नेपाल प्रहरी संगठनभित्र र बाहिर विभिन्न प्रश्न उठ्न थालेका छन् । आयोगले नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसहित केही उच्च अधिकारीमाथि फौजदारी अभियोग लगाउन सिफारिस गरेपछि प्रहरी संगठनको भूमिका, कर्तव्य र अधिकारबारे गम्भीर बहस भएका छन् । सबैभन्दा ठूलो प्रश्न यही हो– २४ गते प्रहरीले झनै बल...

कांग्रेसलाई आर्यघाट पुर्‍याएर आफू पनि हारेका गगनद्वारा राजीनामाको नौटंकी, कार्यसमितिबाट अस्वीकृत गराउने

काठमाडौं । निर्वाचनको बेला भृकुटीमण्डप भेलाबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेका गगनकुमार थापाले पार्टीलाई आर्यघाट पु¥याएर सभापति पदबाट राजीनामा दिएको नौटंकी गरेका छन् । थापाले सभापति...

जंगी अड्डामा प्रधानसेनापतिद्वारा पूर्व प्रधानसेनापतिहरूसँग परामर्श

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको पछिल्लो अवस्थाका विषयमा पूर्वप्रधानसेनापतिहरूसँग भेटवार्ता तथा परामर्श गरेका छन् । काठमाडौंको भद्रकालीस्थित जंगी अड्डामा प्रधानसेनापति सिग्देलले पूर्वप्रधानसेनापतिहरूलाई...

रास्वपाको उच्च राजनीतिक संस्कार, एमाले अध्यक्ष ओलीसँग उपसभापति अर्यालद्वारा भेट

भक्तपुर । पितृ शोकमा रहेका एमालेका अध्यक्ष केपी ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले भेट गरेका छन् । बुधबार भक्तपुरको गुन्डुस्थित निवासमा पुगेर रास्वपाका...
समाचार

कांग्रेस प्रवक्ता डा.महतसँग समानुपतिक सांसद डा.अवालद्वारा भेट

८ घन्टा अगाड
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतसँग समानुपातिकतर्फ सांसदमा निर्वाचित भएपछि डा.गंगालक्ष्मी अवालले भेट गरेकी छिन् । भक्तपुर निवासी डा.अवालले डा.महतलाई महाराजगञ्ज, बाँसबारीस्थित निवासमा पुगेर भेट गरेकी हुन् । प्रवक्ता डा.महतले डा.अवाललाई प्रतिनिधि सभामा कांग्रेसको नीति र सिद्धान्तलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न शुभकामना दिएका छन् । कांग्रेसबाट समानुपातिक...

गगनको राजीनामा भद्दा मजाक, फगत स्टन्ट, फण्डा, मिडिया ट्रायल र गुटगत मिलोमतो : सूर्य थापा

काठमाडौं । एमालेका नेता सूर्यबहादुर थापाले ‘सुधारिएको कांग्रेस पार्टी’का गगनकुमार थापाले सभापतिबाट राजीनामा दिएको विषयमा आएका समाचारहरूलाई फगत स्टन्ट भनेर खारेज गरिदिएका छन्...

पाल्पा १ मा निर्वाचित रानालाई राप्ती कांग्रेसका स्थानीय नेता, कार्यकर्ताले दिए बधाइ र शुभकामना

मसुरिया । नेपाली कांग्रेसबाट पाल्पा १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित नेता सन्दीप रानालाई राप्ती गाउँपालिकाका स्थानीय नेता तथा कार्यकर्ताहरूले बधाइ दिएका...

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना, मानवीय क्षति हुन पाएन

खार्तम्छा । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना भएको छ । बुधबार भएको दुर्घटनामा छ जना घाइते भएका छन्...

अख्तियारद्वारा चौरजहारी नगरपालिकाका नगर प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प बादीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मंगलबार...

राष्ट्रपति पौडेल अध्यक्ष ओली निवासमा, दिए श्रद्धाञ्जलि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीप्रति समवेदना प्रकट गरेका छन् । मंगलबार भक्तपुरको गुण्डुस्थित निवासमा पुगेर...

रास्वपासहित ६ दलबाट समानुपातिक सांसदहरूको नाम आयोगद्वारा सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना निर्वाचित भएको घोषणा गरेको छ । सोमबार आयोगले प्रेस विज्ञप्ति जारी गरेर राष्ट्रिय स्वतन्त्र...
अपराध

फेसबुकमा महिलाको चरित्रहत्या गर्ने विष्ट काठमाडौंबाट पक्राउ

२२ घन्टा अगाड
काठमाडौं । नेपाल प्रहरीको साइबर व्यूरो, भोटाहिटीले २३ वर्षीय तपेन्द्र विष्टलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको अभियोगमा विष्टलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दीपकराज अवस्थीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । विष्ट कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १ घर भइ हाल काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका थिए...
कला

विराज भट्ट अभिनित ‘राम नाम सत्य’को टिजर रिलिज

काठमाडौं । विराज भट्टको एक्सन अवतार समेटिएको ‘राम नाम सत्य : पर्दाभित्रको पर्दा’को टिजर सार्वजनिक भएको छ । एक्सन, सस्पेन्स, प्रेम र थ्रिलले भरिएको फिल्मको टिजरले फिल्मप्रति दर्शकको उत्सुकता बढाउने निश्चित छ । फिल्मको टिजरमा अभिनेता विराज भट्टको यसअघि नदेखिएको...
खेलकुद

एन्फामा लागेको ताला खुल्यो, चैत ३० देखि लिग हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालयमा खेलाडीहरूले लगाएको ताला खोलिएको छ । मंगलबार महासचिव किरण राईको प्रमुख उपस्थितिमा नेपाल फुटबल...

आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा भारत विजयी

नयाँदिल्ली । भारत विजयी भएको आईसीसी ट्वान्टी–२० विश्वकप ईतिहाँसमा सबैभन्दा धेरै शतक प्रहार भएको संस्करण बनेको छ । आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र...

सहारा क्लबलाई आहा रारा गोल्डकपको उपाधि

पोखरा । आहा ! रारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लब, पोखराले जितेको छ । शनिबार पोखरामा सम्पन्न फाइनलमा सहारा क्लब, पोखराले...

एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा केनिशलाई स्वर्ण

काठमाडौं । नेपालका केनिश खड्काले चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका केनिश खड्काले स्वर्ण पदक जितेका छन् । नेपाल तेक्वान्दो संघको...
अर्थ

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

२ दिन अगाड
काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ...

तिलोत्तमाको चिलियामा बारासिङ्गे बियर गार्डेन

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । स्वदेशमै...

ट्यांकरमा आक्रमणपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर नाघ्यो

लण्डन । मध्यपूर्वमा युद्ध जारी रहँदा विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ । इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजलाई लक्षित गर्दै नयाँ ड्रोन...

विभागद्वारा निगमसँग खाना पकाउने ग्यासको विवरण माग

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग खाना पकाउने ग्याससम्बन्धी विवरण मागेको छ । दुई महिनादेखि बजारमा ग्यास अभाव झन् हुन...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

३ हपता अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...