राष्ट्रपति पौडेल अध्यक्ष ओली निवासमा, दिए श्रद्धाञ्जलि
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीप्रति समवेदना प्रकट गरेका छन् ।
मंगलबार भक्तपुरको गुण्डुस्थित निवासमा पुगेर राष्ट्रपति पौडेलले अध्यक्ष ओलीप्रति समवेदना प्रकट गरेका हुन् । राष्ट्रपति पौडेलले दिवंगत स्व.मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
निवासमा राखिएको अध्यक्ष ओलीका पिता स्व.मोहनप्रसाद ओलीको तस्बिरमा राष्ट्रपति पौडेलले माल्यार्पण गरेर श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।



Published : Tuesday, 2026 March 17, 1:00 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया