रास्वपाको उच्च राजनीतिक संस्कार, एमाले अध्यक्ष ओलीसँग उपसभापति अर्यालद्वारा भेट
भक्तपुर । पितृ शोकमा रहेका एमालेका अध्यक्ष केपी ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले भेट गरेका छन् ।
बुधबार भक्तपुरको गुन्डुस्थित निवासमा पुगेर रास्वपाका उपसभापति अर्यालले अध्यक्ष ओलीसँग भेट गरेका हुन् । अर्यालले ओलीप्रति समवेदना प्रकट गर्दै स्व.मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो ।
रास्वपाका सभापति रवि लामिछानेले उपसभापति अर्याललाई एमालेका अध्यक्ष ओलीलाई भेटेर समवेदना प्रकट गर्न निर्देशन दिएका थिए । रास्वपाले एमालेसँग भेट गरेर उच्च राजनीतिक संस्कार देखाएको छ ।
Published : Wednesday, 2026 March 18, 8:28 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया