काठमाडौं । निर्वाचनको बेला भृकुटीमण्डप भेलाबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेका गगनकुमार थापाले पार्टीलाई आर्यघाट पु¥याएर सभापति पदबाट राजीनामा दिएको नौटंकी गरेका छन् । थापाले सभापति पदबाट राजीनामा दिएको भनेर समाचार लेखाएका छन् । थापाको राजीनामा पार्टी केन्दीय कार्यालय, सानेपामा पुगेको छैन । थापाले विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिएको समाचारहरूमा उल्लेख छन् । भृकुटीमण्डप भेलाबाट हाइज्याक गरिएको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको दुई दिन अगाडि थापाले सभापतिबाट...
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको पछिल्लो अवस्थाका विषयमा पूर्वप्रधानसेनापतिहरूसँग भेटवार्ता तथा परामर्श गरेका छन् । काठमाडौंको भद्रकालीस्थित जंगी अड्डामा प्रधानसेनापति सिग्देलले पूर्वप्रधानसेनापतिहरूलाई...
भक्तपुर । पितृ शोकमा रहेका एमालेका अध्यक्ष केपी ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले भेट गरेका छन् । बुधबार भक्तपुरको गुन्डुस्थित निवासमा पुगेर रास्वपाका...
काठमाडौं । पटक पटक मन्त्री, पदाधिकारी, केन्द्रीय सदस्य, सांसद लगायतका अबसर पाएका अर्जुननरसिंह केसीलाई गगनकुमार थापाले नेपाली कांग्रेसको समानुपातिक सूचीमा पहिलो नम्बरमा राखेर सांसद बनाएपछि...