विराटनगर । तत्कालीन नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश कमिटीका सदस्य राजकुमार कामत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी एकीकरणपछि हाल नेपाली कम्युनिस्ट पार्टीमा रहेका नेता कामत पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका हुन् । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा कामतलाई कांग्रेस नेता डा.शेखर कोइरालाले पार्टीमा स्वागत गरेका छन् । विराटनगर महानगरपालिका वडा नं. ६ निवासी नेपाली कम्युनिस्ट पार्टी (साविक माओवादी केन्द्र)का कोशी प्रदेश सदस्य कामत...
काठमाडौं । अधिवक्ता युवराज पौडेल ‘सफल’ले सहकारी ठगी र संगठित अपराधमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन तथा १५औं महाधिवेशनको विषयमा छलफल गर्न कार्यबाहक सभापति, उपसभापति र दुई महामन्त्रीलाई बोलाएका छन्...
काठमाडौं । गायिका ज्योति मगरसहितका युवतीहरूलाई चुनावी प्रचारमा खटाएका विवादास्पद छविका नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि पूर्णबहादुर गुरुङको केन्द्रीय सदस्य पदमा लज्जास्पद हार भएको छ ।...