शनिवार, पौष ०५, २०८२
Saturday, December 20th, 2025

रविसँग न्यायाधीश बिक्रीको आरोप, दुई न्यायाधीशविरुद्ध न्यायपरिषदमा उजुरी दर्ता

१७ घन्टा अगाड

काठमाडौं । अधिवक्ता युवराज पौडेल ‘सफल’ले सहकारी ठगी र संगठित अपराधमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिने उच्च अदालत, तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेललाई तत्काल न्यायाधीश पदबाट निलम्बन गर्न माग गरेका छन् । शुक्रबार अधिवक्ता पौडेलले न्याय परिषदको सचिवालय, रामशाहपथ, काठमाडौंमा निवेदन दिँदै न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेललाई बर्खास्त गरेर हदैसम्मको...

गगन नेतृत्वको समितिले काम गर्न नसकेका बेला छलफलमा बोलाए सभापति देउवाले पदाधिकारीहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन तथा १५औं महाधिवेशनको विषयमा छलफल गर्न कार्यबाहक सभापति, उपसभापति र दुई महामन्त्रीलाई बोलाएका छन्...

ज्योति मगरसहितका युवतीले प्रचार गरेका विवादास्पद छविका पूर्णबहादुरको एमालेमा लज्जास्पद हार

काठमाडौं । गायिका ज्योति मगरसहितका युवतीहरूलाई चुनावी प्रचारमा खटाएका विवादास्पद छविका नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि पूर्णबहादुर गुरुङको केन्द्रीय सदस्य पदमा लज्जास्पद हार भएको छ ।...

एक ईञ्च नझुकेर जाँचबुझ आयोगलाई दिए तत्कालीन आईजीपी खापुङ्गले कडा बयान

काठमाडौै । नेपाल प्रहरीका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ्गसँग भदौ २३ र २४ को घटना जाँचबुझ गर्न गठित आयोगले बयान लिएको छ । बिहीबार...
समाचार

कुलमान र सरकारद्वारा निर्माण व्यवसायीहरूको निर्मम मानमर्दन भयो : अध्यक्ष सिंह

१६ घन्टा अगाड
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अन्तरिम सरकारका भौतिक पूर्वाधार तथा योजनामन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीहरूको मानमर्दन गरेको बताएका छन् । शुक्रबार काठमाडौंमा बाग्मती प्रदेश निर्माण व्यवसायी महासंघको साधारणसभालाई सम्बोधन गर्दै सिंहले जेनजी विद्रोहबाट बनेको सरकारले निर्माण व्यवसाय र निर्माण उद्योगीहरूमा निर्मम प्रहार गरिरहेको बताए । अध्यक्ष...

एनआरएनएद्वारा प्रहरी वृत्त, दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले प्रहरी वृत्त, दरबारमार्ग, काठमाडौंलाई १० थान ‘ब्यारिकेड’ हस्तान्तरण गरेको छ । शुक्रबार एनआरएनएले दरबारमार्गमा आयोजित कार्यक्रममा वृत्तका...

कांग्रेस कपिलवस्तु जिल्ला कार्यसमितिले समेत मप्रति विभेद गरेकोमा आपत्ति छ : नेता शाह

काठमाडौं । नेपाली कांग्रेसका नेता अभिषेकप्रताप शाहले पार्टीको लोकतान्त्रिक चरित्रमा दाग लाग्ने गरी केही व्यक्तिहरूले गतिविधि गरेकोमा चिन्ता जनाएका छन् । शुक्रबार सामाजिक...

पर्वतका भ्रष्टाचारी अभियुक्त ४ सरकारी कर्मचारी र ठेकेदारविरुद्ध मुद्दा दायर

काठमाडौं । जिल्ला कारागार कार्यालय, पर्वतमा भान्सा घर निर्माणका क्रममा अनियमितता गरेको आरोपमा कार्यालय प्रमुख, ईञ्जिनियर र निर्माण व्यवसायीसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग...

अबैध सुपारी पर्सा प्रहरीद्वारा नियन्त्रण, सुपारी र ट्रकको मूल्य ४ करोड ७७ लाख

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले ४ करोड ७७ लाख ४० हजार बराबरको सुपारी लोड र अनलोड रहेको ट्रकहरूसहित दुई जनालाई पक्राउ गरेको...

कीर्ते हस्ताक्षरको भरमा गम्भीर घाइते सभापतिविरुद्ध महाअभियोग लगाउन खोजे : नेता थापा

लमही । नेपाली कांग्रेसका नेता विक्रमसिंह थापाले सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणामाथि हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण भएको अर्को दिनदेखि कीर्ते...

तनहुँ कांग्रेसको नेता वाग्लेको निधन, केन्द्रीय कार्यालयद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । प्रजातन्त्र सेनानी ९२ वर्षीय विष्णुप्रसाद वाग्लेको निधन भएकोमा नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । तनहुँको ब्यास नगरपालिका वडा नं....
अपराध

लमहीमा सुन पसल लुट्न गोली चलाउने के.सी. पक्राउ

१५ घन्टा अगाड
लमही । जिल्ला प्रहरी कार्यालय, दाङले सुन चोरीमा संलग्न रहेको अभियोगमा ३३ वर्षीय लेखराज के.सी.लाई पक्राउ गरेको छ । मंसिर २० गते लमही बजारमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास गरेको अभियोगमा के.सी.लाई पक्राउ गरिएको प्रहरीद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । दाङको बंगलाचुली गाउँपालिका वडा...
कला

फिल्म सेन्सर सहज बनाउन बोर्डले बनायो नयाँ कार्यविधि

काठमाडौं । चलचित्रको सेन्सरलाई सहज बनाउन केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले सेन्सरसम्बन्धी नयाँ कार्यविधि ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ ल्याएको छ । नयाँ कार्यविधि ल्याएसँगै अब सेन्सर प्रक्रियामा रहेका विभिन्न त्रुटिको समाधान हुने अपेक्षा गरिएको छ । यो कार्यविधि...
खेलकुद

पुसमा हुने दमक नमूना च्याम्पियनसिपमा २५ लाख खर्च लाग्ने

दमक । झापामा दमक नमूना ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलो पटक दमक नमूना च्याम्पियनसिप २०८२ पुस दोश्रो साता हुने भएको छ । बिहीबार...

फाइनलमा लुम्बिनी लायन्सले जित्यो एनपिएल उपाधि

काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको प्रतिस्पर्धामा सुदूरपश्चिम...

सन्देश स्याङ्वो पहिलो दृष्टिविहीन चेसमा च्याम्पियन

हरिहरभवन । दृष्टिविहीन खेलाडी सन्देश स्याङ्बोले चेस उपाधि उचालेसँगै नेपालमा पहिलो पटक पभिलियन दृष्टिविहीन चेस प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय सहकारी...

पहिलो दृष्टिविहीन चेस स्पर्धा शुरु

जावलाखेल । नेपालमा पहिलो पटक दृष्टिविहीन चेस खेलाडीहरूको लागि पभिलियन दृष्टिविहीन चेस प्रतियोगिता २०८२ शुक्रबारदेखि ललितपुरमा शुरु भएको छ । दुई दिन...
अर्थ

धेरै व्यक्ति कालोसूचीमा परे, मापदण्ड खुकुला बनाउन छलफल : अर्थमन्त्री

२ हपता अगाड
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले धेरै व्यक्ति कालोसूचीमा पर्नु चिन्ताको विषय भएको बताएका छन् । बुधबार सिंहदरबारमा राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री खनालले मापदण्ड खुकुलो बनाउन छलफल भैरहेको जानकारी दिएका छन् । बैठकमा राष्ट्रिय सभा...

एमसीसीको निर्माण कार्य सुनवलमाबाट शुरु, प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण हुने

सुनवल । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एनसीसी)ले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा १८ किलोमिटर प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण कार्यको शुरुवात गरेको छ...

अमेरिकाद्वारा नेपाललाई एमसीसीमा ७ अर्ब अनुदान थप गर्ने घोषणा

काठमाडौं । नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित गरेको छ ।...

जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपालबीच सम्झौता

काठमाडौं । जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपाल ट्रभल एण्ड टुर्सबीच सम्झौता भएको छ । नेपाल क्रिकेट संघद्वारा आयोजित आगामी एनपीएल क्रिकेट खेलको...
सूचना/प्रबिधि

सामसङको ग्यालेक्सी एस २५ एफई सार्वजनिक

२ महिना अगाड
काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ । नयाँ फोनमा युवा प्रोफेसनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको छ । क्रिएटिभ र प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको नयाँ ग्यालेक्सी एस२५ एफई...

भारतले व्यावसायिक सेमिकन्डक्टर उत्पादन गर्ने

नयाँ दिल्ली । भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमिकन्डक्टर उत्पादन सुरु गर्ने भएको छ । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो राष्ट्रलाई चिप नवप्रवर्तनका...

सामसुङको नयाँ ग्यालेक्सी सार्वजनिक, मूल्य ३५ हजार

काठमाडौं । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए सिरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ ५ जी सार्वजनिक गरेको छ । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए...

एआईले दुई नयाँ एन्टिबायोटिकको विकास

लण्डन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले दुई नयाँ एन्टिबायोटिक विकास गरेको छ । यसले एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास गरेका गोनोरिया र एमआरएसए सुपरबगहरूलाई मार्न सक्नेछ ।...
रोचक

अन्टार्कटिका महादेशमाथि रहेको ओजोनको छिद्र बन्द

लण्डन । अन्टार्कटिका महादेशमाथि सन् २०२५ मा ओजोन छिद्र डिसेम्बर १ मा बन्द भएको छ । सन् २०१९ पछि सबैभन्दा छिटो ओजोन तहमा बनेको छिद्र बन्द भएको घटना हो । यस वर्ष छिद्र आकारमा सानो भएसँगै यसको गहिराइसमेत कम भएको...