काठमाडौं । प्रा.डा.कृष्णप्रसाद गौतमले ‘नेपाली कांग्रेस जरा अभियान’मा सहभागी हुन नसक्ने भन्दै केन्द्रीय प्रतिनिधिको जिम्मेवारी अस्वीकार गरेका छन् । सोमबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा पत्र बुझाएर प्रा.डा.गौतमले जरा अभियानका लागि केन्द्रीय प्रतिनिधि भई जान नसक्ने जनाएका हुन् । उनले स्वास्थ्यको कारण देखाएका छन् । तनहुँबाट महासमिति सदस्य रहेका प्रा.डा.गौतमले पत्रमा भनेका छन्, ‘२०८३ वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म पार्टीका सबै तहको सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन...
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेपछि खैलाबैला भएको छ । आइतबार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री...
काठमाडौं । अनेरास्ववियु (क्रान्तिकार)ले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)सहित मन्त्रिपरिषदका सदस्यहरू सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गरेर प्रदर्शन गरेको छ । सोमबार काठमाडौंको माइतीघरमण्डलामा अनेरास्ववियु (क्रान्तिकार)का...
काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले तथाकथित विशेष महाधिवेशनबाट आएको कार्यसमितिले विधान बमोजिम गरिएको विरतण र नवीकरण गरिएको क्रियाशील सदस्यताका बारेमा आएका सार्वजनिक...