सोमवार, चैत्र ३०, २०८२
Monday, April 13th, 2026

नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारीका छोरा शिक्षामन्त्रीको २३ करोड ४१ लाखको सम्पत्ति

१२ मिनेटutes अगाड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलसँग अनुमानित सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रुपियाँ रहेको भेटिएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा सार्वजनिक गरिएको प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विरणमा शिक्षामन्त्री पोखरेल अन्य मन्त्रीहरूभन्दा धनी देखिएका हुन् । ७५ लाख ऋण कटाएर खुद सम्पत्ति उनले सार्वजनिक गरेका हुन् । शिक्षामन्त्री पोखरेलसँग २५ तोला सुन, एक सय तोला चाँदी...

अर्थमन्त्री डा.वाग्लेसँग करोडौंका ३ वटा अपार्टमेन्ट, ४५ तोला सुन, बैंकमा झण्डै २ करोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष समेत रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग अरबौंका सम्पत्ति देखिएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट सार्वजनिक भएको सम्पत्ति...

प्रधानमन्त्रीको आलोचना गरेपछि पक्राउ परेका युवकबारेको समाचारप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण

काठमाडौं । गृह मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सामाजिक सज्जालमा गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पाँचथरका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा प्रकाशित समाचारहरूप्रति मन्त्रालयको गम्भिर...

कांग्रेसलाई एकताबद्ध बनाउन दवाव दिनका लागि दुबै समूहका युवा नेताहरूबीच बैठक

काठमाडौं । भृकुटीमण्डप भेलापछि तहस नहस बनेको नेपाली कांग्रेसको एकताका लागि केन्द्रीय सदस्य नैनसिंह महरसहितका युवा नेताहरूले आन्तरिक छलफल गरेका छन् । आइतबार काठमाडौंको अनामनगरमा...
समाचार

भारी मन बनाउँदै कांग्रेसका ‘खम्बा’द्वारा पार्टी परित्याग, पार्टीमा बस्नै नसक्ने अवस्था सिर्जना

१ घन्ट अगाड
काठमाडौं । पूर्वसांसद समेत रहेका नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले कांग्रेस पार्टी परित्यागको घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत बजगाईंले आफू अब कांग्रेसमा नरहेको जानकारी दिएका हुन् । उनले पार्टीभित्रको संस्कार र इतिहास मेटिँदै गएको र नेतृत्व विचलित भएको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘अन्ततः कांग्रेसमा बसिएन...

इलाका प्रहरी कार्यालय सिम्रौनगढका कारण तस्कर र व्यापारीहरू मोटाए

वीरगञ्ज । इलाका प्रहरी कार्यालय, सिम्रौनगढ, बाराका प्रहरी निरीक्षक किसुन्देव साह (केडी)ले जिम्मेवारी अनुसार कार्यसम्पादन गर्न नसकेको भनेर स्थानीयले गुनासो गरेका छन् ।...

राप्रपामा महाधिवेशन र अध्यक्ष लिङ्देनको राजीनामा माग

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा नेतृत्वको विषयमा विवाद देखिएपछि अध्यक्ष राजेन्द्र लिङ्देनको राजीनामा माग भएको छ । राप्रपाले प्रतिनिधि सभा निर्वाचनमा भोगेको हारको...

प्रधानमन्त्री शाहलाई युट्युबमा आलोचना गरेपछि युट्युबर पोखरेल पक्राउ

विराटनगर । युटुबमा प्रधानमन्त्री वालेन शाह (बालेन्द्र)लगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा रोशन पोखरेललाई प्रहरीले पक्राउ गरेको छ...

बीमा बोर्डको सदस्य प्रकरणले मन्त्रीको पद गइसक्यो, बल्ल स्पष्टीकरणको पत्र पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले तीन दिनको समयसीमासहित...

शीर्ष नेताहरूको सम्पत्ति छानविन गर्ने निर्णय म प्रधानमन्त्री भएको बेला गरेको हुँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको फाइल खोल्न लागेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले शीर्ष नेताहरूको सम्पत्ति...

प्रधानमन्त्रीसँग कांग्रेस सांसद थकालीले राखेको लिखित मागपछि निषेधित क्षेत्रमा हेलिकप्टर उडानमा सहजीकरण

काठमाडौं । नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीको निरन्तरको प्रयासपछि सरकारले निषेधित क्षेत्रमा हुने उद्धार उडानमा विद्यमान प्रक्रियागत झञ्झट हटाएको छ । गृह...
अपराध

विमानस्थलबाट पिछा गरेर होटलबाट लागुऔषधिसहित २ भारतीय पक्राउ

१७ घन्टा अगाड
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले दुई जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निगरानी गरि होटलबाट नियन्त्रणमा लिएको छ । ब्यूरोको टोलीले शनिबार बैंककबाट दुबई हुँदै काठमाडौं आएका भारतीय नागरिक ३९ वर्षीय मोहसिन सलाउद्दिन खान र ३१ वर्षीय मोहम्मद राहिल मोहम्मद ताहिर गङ्गुलाई पक्राउ गरिएको प्रेस विज्ञप्तिमा उल्लेख...
कला

दर्शकमाझ घेरिए विराज, ‘राम नाम सत्य’को सुखद् ओपनिङ

काठमाडौं । ‘राम नाम सत्य’ले सुरुवाती दुई दिनमा सुखद् ओपनिङ गरेको वितरक गोविन्द शाहीले जानकारी दिएका छन् । शुक्रबार भन्दा शनिबारको व्यापार बढेको गोविन्दको भनाई छ । माइकल चन्दको निर्देशनमा तयार भएको यो फिल्मको एक्सन, कथावस्तु र कलाकारहरूको अभिनयलाई दर्शकले...
खेलकुद

अनुष्का र अभिनाश उत्कृष्ट, गण्डकी टिम च्याम्पियन

पोखरा । चौथो यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी र बागमतीका अभिनाश सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । आइतबार पोखरामा...

निहानालाई अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा रजत पदक

काठमाडौं । निहाना श्रेष्ठले ७ खेलबाट ५.५ अंक जोडेर आफ्नो व्यक्तिगत चौथो वोर्ड समूह स्पर्धामा नेपालको लागि रजत पदक जित्न सफल भएका...

तेश्रो राष्ट्रिय रापिड तथा दोश्रो ब्लिट्ज चेस वैशाखमा हुने

काठमाडौं । स्व.रामहरिकृष्ण मानान्धर स्मृति तेश्रो रापिड तथा दोश्रो ब्लिट्ज राष्ट्रिय बुद्धिचाल प्रतियोगिता वैशाख १६ देखि १८ गतेसम्म काठमाडौंमा हुने भएको छ...

काठमाडौं ११ ले जित्यो सुरज शाक्य स्मृति टिम चेसको उपाधि

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ११ ले दोश्रो शहीद सुरज शाक्य स्मृति अन्तर वडाव्यापी रापिड रेटिङ टिम चेस प्रतियोगिताको उपाधि जितेको...
अर्थ

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

१७ घन्टा अगाड
पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ । महासंघको अध्यक्षमा तुल्सीराम भण्डारी (शंकर) निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा सन्तोष उप्रेती, संगठन...

मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ । यस पटक गहुँको समर्थन मूल्य...

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी...

तिलोत्तमाको चिलियामा बारासिङ्गे बियर गार्डेन

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । स्वदेशमै...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

२ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...