आइतवार, चैत्र २९, २०८२
Sunday, April 12th, 2026

कांग्रेसलाई एकताबद्ध बनाउन दवाव दिनका लागि दुबै समूहका युवा नेताहरूबीच बैठक

२ घन्टा अगाड

काठमाडौं । भृकुटीमण्डप भेलापछि तहस नहस बनेको नेपाली कांग्रेसको एकताका लागि केन्द्रीय सदस्य नैनसिंह महरसहितका युवा नेताहरूले आन्तरिक छलफल गरेका छन् । आइतबार काठमाडौंको अनामनगरमा युवा नेताहरूबीच नियमित १५औँ महाधिवेशनमा सबै पक्षलाई समेटेर जाने विषयमा छलफल भएको हो । भृकुटीमण्डप भेला र १४औं महाधिवेशनको कार्यसमितिका नेताहरूलाई समेटेर १५औं महाधिवेशनमा जाने विषयमा दवाव सिर्जना गर्नुपर्ने नेताहरूले बताए । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कार्यबाहक सभापति...

कांग्रेसलाई आर्यघाट पुर्‍याएपछि कुरा बुझ्न गगन ७ प्रदेशमा समीक्षाको बहाना बनाइ छिरे

काठमाडौं । निर्वाचनका बेला विशेष महाविधेशनको बहानामा भृकुटीमण्डप भेला गरेर नेपाली कांग्रेसलाई आर्यघाटमा पु¥याएको जिम्मेवारी लिन गगनकुमार थापा चाहँदैनन् । भृकुटीमण्डप भेलाबाट आफूलाई सभापतिको घोषणा...

अरबौंका ठेक्का हत्याउन ई-बिडिङ ह्याक गर्ने ६ जना पक्राउ परेसँगै आशिष निर्माणका ऋषि र निर्माण फरार, पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सरकारी विद्युतीय बोलपत्र प्रणाली (ई–गभर्मेन्ट प्रोक्युपमेन्ट सिष्टम)मा अनधिकृत पहुँच पुर्‍याई ठेक्कका विवारण हेरफेर प्रकरणमा ६ जना पक्राउ...

कांग्रेसमा चार दशकयताका सबै क्रियाशील सदस्यता रद्द गर्ने कुरा चिन्ताजनक : केन्द्रीय सदस्य कान्तिका सेजवाल

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कान्तिका सेजवालले ४० वर्षदेखि निरन्तर क्रियाशील सदस्य रहेकाहरूको सदस्यता खारेज गर्ने भनेर आएका टिकाटिप्पणीहरूप्रति आपत्ति जनाएकी छिन् । शनिबार...
समाचार

राप्रपामा महाधिवेशन र अध्यक्ष लिङ्देनको राजीनामा माग

१८ मिनेटutes अगाड
काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा नेतृत्वको विषयमा विवाद देखिएपछि अध्यक्ष राजेन्द्र लिङ्देनको राजीनामा माग भएको छ । राप्रपाले प्रतिनिधि सभा निर्वाचनमा भोगेको हारको समीक्षा नेतृत्वले नगरेको भन्दै महामन्त्री धवलशम्शेर राणासहितका ११ जनाले पार्टी महाधिवेशनको आह्वान गरेका छन् । उनीहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको विकल्प खोज्नुपर्ने माग गरेका छन् । महामन्त्री राणासहितका...

प्रधानमन्त्री शाहलाई युट्युबमा आलोचना गरेपछि युट्युबर पोखरेल पक्राउ

विराटनगर । युटुबमा प्रधानमन्त्री वालेन शाह (बालेन्द्र)लगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा रोशन पोखरेललाई प्रहरीले पक्राउ गरेको छ...

बीमा बोर्डको सदस्य प्रकरणले मन्त्रीको पद गइसक्यो, बल्ल स्पष्टीकरणको पत्र पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले तीन दिनको समयसीमासहित...

शीर्ष नेताहरूको सम्पत्ति छानविन गर्ने निर्णय म प्रधानमन्त्री भएको बेला गरेको हुँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको फाइल खोल्न लागेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले शीर्ष नेताहरूको सम्पत्ति...

प्रधानमन्त्रीसँग कांग्रेस सांसद थकालीले राखेको लिखित मागपछि निषेधित क्षेत्रमा हेलिकप्टर उडानमा सहजीकरण

काठमाडौं । नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीको निरन्तरको प्रयासपछि सरकारले निषेधित क्षेत्रमा हुने उद्धार उडानमा विद्यमान प्रक्रियागत झञ्झट हटाएको छ । गृह...

औषधिको मूल्य वृद्धि गरिएको भन्दै छानबिन गर्न समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिको मूल्य वृद्धि गरिएको भन्दै छानबिन गर्न समिति गठन गरेको छ । औषधि व्यवस्था विभागका महानिर्देशन नारायणप्रसाद...

वैदेशिक रोजगार विभागमा अख्तियारको छापा, नायब सुब्बा घुसको रकमसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंका नायब सुब्बा हेमबहादुर मस्राङ्गीलाई घुस, रिसवतको रकमसहित नियन्त्रणमा लिएको छ ।...
अपराध

राजस्व चुहावटमा चार करोड जरिवाना र कैद भएपछि फरार २ जना सीआईबीद्वारा पक्राउ

२ दिन अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले राजस्व चुहावट कसूरमा ४ करोड बढी जरिवाना र १ वर्ष कैद सजाय तोकिएको ठगी मुद्दाका युनिटी लाइफ इन्टरनेशनल लिमिटेडका सञ्चालक समेत २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले सर्लाहीको ब्रम्हपुरी नगरपालिका वडा नं. २ सखुवाबा स्थायी ठेगाना हाल काठमाडौंको...
कला

दर्शकमाझ घेरिए विराज, ‘राम नाम सत्य’को सुखद् ओपनिङ

काठमाडौं । ‘राम नाम सत्य’ले सुरुवाती दुई दिनमा सुखद् ओपनिङ गरेको वितरक गोविन्द शाहीले जानकारी दिएका छन् । शुक्रबार भन्दा शनिबारको व्यापार बढेको गोविन्दको भनाई छ । माइकल चन्दको निर्देशनमा तयार भएको यो फिल्मको एक्सन, कथावस्तु र कलाकारहरूको अभिनयलाई दर्शकले...
खेलकुद

अनुष्का र अभिनाश उत्कृष्ट, गण्डकी टिम च्याम्पियन

पोखरा । चौथो यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी र बागमतीका अभिनाश सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । आइतबार पोखरामा...

निहानालाई अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा रजत पदक

काठमाडौं । निहाना श्रेष्ठले ७ खेलबाट ५.५ अंक जोडेर आफ्नो व्यक्तिगत चौथो वोर्ड समूह स्पर्धामा नेपालको लागि रजत पदक जित्न सफल भएका...

तेश्रो राष्ट्रिय रापिड तथा दोश्रो ब्लिट्ज चेस वैशाखमा हुने

काठमाडौं । स्व.रामहरिकृष्ण मानान्धर स्मृति तेश्रो रापिड तथा दोश्रो ब्लिट्ज राष्ट्रिय बुद्धिचाल प्रतियोगिता वैशाख १६ देखि १८ गतेसम्म काठमाडौंमा हुने भएको छ...

काठमाडौं ११ ले जित्यो सुरज शाक्य स्मृति टिम चेसको उपाधि

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ११ ले दोश्रो शहीद सुरज शाक्य स्मृति अन्तर वडाव्यापी रापिड रेटिङ टिम चेस प्रतियोगिताको उपाधि जितेको...
अर्थ

मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

१ घन्ट अगाड
काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ । यस पटक गहुँको समर्थन मूल्य गत वर्षभन्दा ७७ रुपियाँ ६२ पैसाले बढी हो । चैते धानको मूल्य प्रतिक्विन्टल २ हजार...

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी...

तिलोत्तमाको चिलियामा बारासिङ्गे बियर गार्डेन

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । स्वदेशमै...

ट्यांकरमा आक्रमणपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर नाघ्यो

लण्डन । मध्यपूर्वमा युद्ध जारी रहँदा विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ । इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजलाई लक्षित गर्दै नयाँ ड्रोन...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

२ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...