आइतवार, चैत्र २९, २०८२
Sunday, April 12th, 2026

कांग्रेसलाई आर्यघाट पुर्‍याएपछि कुरा बुझ्न गगन ७ प्रदेशमा समीक्षाको बहाना बनाइ छिरे

१ घन्ट अगाड

काठमाडौं । निर्वाचनका बेला विशेष महाविधेशनको बहानामा भृकुटीमण्डप भेला गरेर नेपाली कांग्रेसलाई आर्यघाटमा पु¥याएको जिम्मेवारी लिन गगनकुमार थापा चाहँदैनन् । भृकुटीमण्डप भेलाबाट आफूलाई सभापतिको घोषणा र भावी प्रधानमन्त्रीको उम्मेदवार बनेका गगनले कांग्रेस पराजय भएको जिम्मेवारी नै लिन आनाकानी गरिरहेका छन् । कांग्रेस त पराजित भयो । भावी प्रधानमन्त्रीका उम्मेदवार गगन नै सर्लाही ४ बाट पराजित भए । त्यो पनि १२ हजार ८ सय ५७ मतको...

अरबौंका ठेक्का हत्याउन ई-बिडिङ ह्याक गर्ने ६ जना पक्राउ परेसँगै आशिष निर्माणका ऋषि र निर्माण फरार, पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सरकारी विद्युतीय बोलपत्र प्रणाली (ई–गभर्मेन्ट प्रोक्युपमेन्ट सिष्टम)मा अनधिकृत पहुँच पुर्‍याई ठेक्कका विवारण हेरफेर प्रकरणमा ६ जना पक्राउ...

कांग्रेसमा चार दशकयताका सबै क्रियाशील सदस्यता रद्द गर्ने कुरा चिन्ताजनक : केन्द्रीय सदस्य कान्तिका सेजवाल

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कान्तिका सेजवालले ४० वर्षदेखि निरन्तर क्रियाशील सदस्य रहेकाहरूको सदस्यता खारेज गर्ने भनेर आएका टिकाटिप्पणीहरूप्रति आपत्ति जनाएकी छिन् । शनिबार...

प्रधानमन्त्री शाहले साथ दिएपछि रुबी बनिन् उपसभामुख, अर्यालसँग लिइन शपथ

काठमाडौं । प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । शुक्रबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा ठाकुरलाई सभामुख डोलप्रसाद...
समाचार

प्रधानमन्त्री शाहलाई युट्युबमा आलोचना गरेपछि युट्युबर पोखरेल पक्राउ

२ घन्टा अगाड
विराटनगर । युटुबमा प्रधानमन्त्री वालेन शाह (बालेन्द्र)लगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा रोशन पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्यूरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । ‘हडेज’...

बीमा बोर्डको सदस्य प्रकरणले मन्त्रीको पद गइसक्यो, बल्ल स्पष्टीकरणको पत्र पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले तीन दिनको समयसीमासहित...

शीर्ष नेताहरूको सम्पत्ति छानविन गर्ने निर्णय म प्रधानमन्त्री भएको बेला गरेको हुँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको फाइल खोल्न लागेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले शीर्ष नेताहरूको सम्पत्ति...

प्रधानमन्त्रीसँग कांग्रेस सांसद थकालीले राखेको लिखित मागपछि निषेधित क्षेत्रमा हेलिकप्टर उडानमा सहजीकरण

काठमाडौं । नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीको निरन्तरको प्रयासपछि सरकारले निषेधित क्षेत्रमा हुने उद्धार उडानमा विद्यमान प्रक्रियागत झञ्झट हटाएको छ । गृह...

औषधिको मूल्य वृद्धि गरिएको भन्दै छानबिन गर्न समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिको मूल्य वृद्धि गरिएको भन्दै छानबिन गर्न समिति गठन गरेको छ । औषधि व्यवस्था विभागका महानिर्देशन नारायणप्रसाद...

वैदेशिक रोजगार विभागमा अख्तियारको छापा, नायब सुब्बा घुसको रकमसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंका नायब सुब्बा हेमबहादुर मस्राङ्गीलाई घुस, रिसवतको रकमसहित नियन्त्रणमा लिएको छ ।...

एआईजी केसीद्वारा समाचारको खण्डन

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) डा.मनोज केसीले रिपब्लिका दैनिक डटकममा मिति २०८२ चैत २२ गते प्रकाशित...
अपराध

राजस्व चुहावटमा चार करोड जरिवाना र कैद भएपछि फरार २ जना सीआईबीद्वारा पक्राउ

२ दिन अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले राजस्व चुहावट कसूरमा ४ करोड बढी जरिवाना र १ वर्ष कैद सजाय तोकिएको ठगी मुद्दाका युनिटी लाइफ इन्टरनेशनल लिमिटेडका सञ्चालक समेत २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले सर्लाहीको ब्रम्हपुरी नगरपालिका वडा नं. २ सखुवाबा स्थायी ठेगाना हाल काठमाडौंको...
कला

रेखा निर्देशित ‘माया भनेकै यस्तै होला’को छायांकन सम्पन्न

काठमाडौं । अभिनेत्री रेखा थापाद्वारा निर्देशन गरिएको चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सकिएको छ । निर्देशक थापाका अनुसार चलचित्रको छायांकन गत आइतबार अर्थात् २७औं दिनमा सकिएको छ । चलचित्र ‘माया भनेकै यस्तो होला’मार्फत थापा ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन्...
खेलकुद

निहानालाई अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा रजत पदक

काठमाडौं । निहाना श्रेष्ठले ७ खेलबाट ५.५ अंक जोडेर आफ्नो व्यक्तिगत चौथो वोर्ड समूह स्पर्धामा नेपालको लागि रजत पदक जित्न सफल भएका...

तेश्रो राष्ट्रिय रापिड तथा दोश्रो ब्लिट्ज चेस वैशाखमा हुने

काठमाडौं । स्व.रामहरिकृष्ण मानान्धर स्मृति तेश्रो रापिड तथा दोश्रो ब्लिट्ज राष्ट्रिय बुद्धिचाल प्रतियोगिता वैशाख १६ देखि १८ गतेसम्म काठमाडौंमा हुने भएको छ...

काठमाडौं ११ ले जित्यो सुरज शाक्य स्मृति टिम चेसको उपाधि

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ११ ले दोश्रो शहीद सुरज शाक्य स्मृति अन्तर वडाव्यापी रापिड रेटिङ टिम चेस प्रतियोगिताको उपाधि जितेको...

शहीद सुरज शाक्य स्मृति महानगरव्यापी अन्तर वडा चेस प्रारम्भ

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २२ को आयोजनामा भएको दोस्रो शहीद सुरज शाक्य स्मृति महानगरव्यापी अन्तर वडा चेस प्रतियोगिता तीन चरणका...
अर्थ

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

४ हपता अगाड
काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ...

तिलोत्तमाको चिलियामा बारासिङ्गे बियर गार्डेन

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । स्वदेशमै...

ट्यांकरमा आक्रमणपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर नाघ्यो

लण्डन । मध्यपूर्वमा युद्ध जारी रहँदा विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ । इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजलाई लक्षित गर्दै नयाँ ड्रोन...

विभागद्वारा निगमसँग खाना पकाउने ग्यासको विवरण माग

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग खाना पकाउने ग्याससम्बन्धी विवरण मागेको छ । दुई महिनादेखि बजारमा ग्यास अभाव झन् हुन...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

२ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...