काठमाडौं । नेपाल बार एशोसिएशनले कानून व्यवसायीलाई परिचय पत्रबाटै सिंहदरबार प्रवेशको व्यवस्थाका लागि सहजीकरण गरिदिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को ध्यानाकर्षण गराएको छ । बुधबार बारका महासचिव केदारप्रसाद कोइरालाले सिंहदरबार प्रवेशमा सहजीकरण गर्न प्रधानमन्त्री शाहको ध्यानाकर्षण गरेका हुन् । प्रधानमन्त्री शाह नेतृत्वको सरकारले अधिवक्ता र कानून व्यवसायीहरूलाई बारको परिचय पत्रले सिंहदरबार प्रवेशमा रोक लगाएपछि खैलाबैला भएको छ । बारले भनेको छ, ‘विगतमा जस्तै कानून व्यवसायीहरूको हकमा...
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक विक्रमसिंह धामीले सभापति शेरबहादुर देउवा तथा नेतृ डा.आरजु राणामाथि आक्रमण हुँदा समेत पार्टीका नेताहरूले आवाज उठाउन...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषदका सदस्यहरूको मर्यादाक्रममा हेरफेर गर्दै गृहमन्त्री सुधन गुरुङलाई ५औँ स्थानमा झारेका छन् । मंगलबार प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र...
काठमाडौं । झण्डै दुईतिहाइ बहुमतको सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.गुणाकर भट्टलाई नियुक्त गरेको छ । सिंहदबारमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा...