परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् ।
सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरेर बधाइ तथा शुभकामना दिएका छन् ।
परराष्ट्र मन्त्रालयले भनेको छ, ‘परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेर नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवज्यूले भारतका परराष्ट्रमन्त्री डा.एस. जयशंकरको शुभकामना सन्देश दिनुभएको छ ।’
मन्त्री खनाल र राजदूत श्रीवास्तवबीच भएको भेटका अवसरमा नेपाल–भारत सम्बन्ध र सहकार्यसम्बन्धी विभिन्न विषयहरूमा छलफल गरिएको थियो ।
Published : Monday, 2026 April 6, 7:42 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया