बुधवार, चैत्र २५, २०८२
Tuesday, April 7th, 2026

देउवा दम्पत्तिमाथि कुटपिट हुँदा पनि नेताहरूले विरोधमा बोलेनन् : कांग्रेसका प्रमुख सचेतक धामी

१० घन्टा अगाड

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक विक्रमसिंह धामीले सभापति शेरबहादुर देउवा तथा नेतृ डा.आरजु राणामाथि आक्रमण हुँदा समेत पार्टीका नेताहरूले आवाज उठाउन नसकेको बताएका छन् । मंगलबार बसेको सुदूरपश्चिम प्रदेश सभा बैठकमा धामीले आफ्नै नेतृत्वमाथि कुटपिट हुँदा पनि नेताहरूले त्यसका विरुद्ध आवाज उठाउन नसकेको बताए । उनले भने, ‘मेरो पार्टीका नेता शेरबहादुर देउवा, उहाँको घरमा श्रीमतीसहित आक्रमण भयो, उहाँ घाइते हुनुभयो ।...

प्रधानमन्त्री शाहले गृहमन्त्री गुरुङको वरीयता तल झारिदिए, पुछारमा पुगे श्रममन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषदका सदस्यहरूको मर्यादाक्रममा हेरफेर गर्दै गृहमन्त्री सुधन गुरुङलाई ५औँ स्थानमा झारेका छन् । मंगलबार प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र...

भट्ट र पण्डितलाई महत्वपूर्ण पदमा नियुक्त, गौतम समितिको राजीनामा स्वीकृत

काठमाडौं । झण्डै दुईतिहाइ बहुमतको सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.गुणाकर भट्टलाई नियुक्त गरेको छ । सिंहदबारमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा...

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न आदेश दिएको छ...
समाचार

कांग्रेस सांसद शाहद्वारा बर्गद्दा घटनामा गोली लागेर मृत्यु भएका अरुणलाई शहीद घोषणा गर्न माग

११ घन्टा अगाड
काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले बर्गद्दा घटनामा मृत्यु भएका अरुण यादवलाई शहीद घोषणाको माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद शाहले निधन भएका यादवलाई शहीद घोषणा गरेर उचित क्षतिपूर्तिको माग गरेका हुन् । पेटमा प्रहरीको गोली लागेर घाइते भएका यादवको सोमबार उपचारका...

राप्तीका जनतालाई दुःख दिने अध्यक्ष विष्टको आदेश, पानीको धारा जडानमा बनाइदिए कठिनाइ

मसुरिया । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उपभोक्ताहरूलाई तनाब दिने गरेर परिपत्र गर्न लगाएपछि गम्भीर प्रश्न उठेको छ । रुख कटान काण्डमा...

लुम्बिनी प्रदेशका सांसदहरूसँग प्रधानमन्त्री बालेनद्वारा छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग विस्तृत छलफल गरेका छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री...

घुसको रकमसहित अख्तियारद्वारा ईञ्जिनियर, लेखा अधिकृत र सब–ईञ्जिनियरलाई गिरफ्तार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवतको रकमसहित सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत ईञ्जिनियर, लेखा अधिकृत र सब–ईञ्जिनियरलाई नियन्त्रणमा लिएको...

अख्तियारद्वारा गण्डकीको भौतिक मन्त्रालयका लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार...

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् । सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भारतीय राजदूत...

सप्तरीमा विद्युत् प्राधिकरणका ईञ्जिनियर दासलाई अख्तियारद्वारा १ लाख ४० हजारसहित गिरफ्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमख (ईञ्जिनियर) ३५ वर्षीय महेन्द्रकुमार दासलाई घुस÷रिसवतको रकमसहित नियन्त्रणमा लिएको...
अपराध

किशोरीले प्रेमी फेरेपछि देउखुरीमा स्मित प्रधानको हत्या, २४ घण्टाभित्रै अभियुक्तहरू गिरफ्तार

३ दिन अगाड
मसुरिया । जिल्ला प्रहरी कार्यालय, दाङले देउखुरीमा स्मित प्रधानको हत्या अभियोगमा ३ जना अभियुक्तहरूलाई वारदातमा प्रयोग भएका हतियार तथा सामग्रीहरूसहित गिरफ्ता गरेको छ । शनिबार बिहान ०२ः०० बजे प्रहरीको टोलीले प्रधानको हत्या अभियुक्तहरूलाई पक्राउ गरेको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । इलाका प्रहरी कार्यालय, भालुबाङका प्रहरी निरीक्षक पुस्करसिंह ऐरीको...
कला

फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने

काठमाडौं । फिल्म ‘नाक्छोङ’ (विजुवा) हङकङमा प्रदर्शन हुने भएको छ । किराँत राई समुदायको मौलिक संस्कृति र परम्परागत मूल्यमान्यतामा आधारित नेपाली फिल्म अप्रिल ५ मा हङकङमा प्रदर्शन हुने भएको हो । किराँत राई यायोक्खा हङकङको मुख्य आयोजना र यस संस्थासँग...
खेलकुद

काठमाडौं ११ ले जित्यो सुरज शाक्य स्मृति टिम चेसको उपाधि

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ११ ले दोश्रो शहीद सुरज शाक्य स्मृति अन्तर वडाव्यापी रापिड रेटिङ टिम चेस प्रतियोगिताको उपाधि जितेको...

शहीद सुरज शाक्य स्मृति महानगरव्यापी अन्तर वडा चेस प्रारम्भ

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २२ को आयोजनामा भएको दोस्रो शहीद सुरज शाक्य स्मृति महानगरव्यापी अन्तर वडा चेस प्रतियोगिता तीन चरणका...

ललितपुरमा दाहाललाई चेस च्याम्पियनको उपाधि

जावलाखेल । तीन पटकका राष्ट्रिय विजेता बद्रीलाल नेपालीको ६४औं जन्मोत्सव अवसरमा आयोजित फिडे रापिड रेटिङ चेस प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ...

धोबीघाटमा बद्रीलाल शुभजन्मोत्सव चेस शुरु

धोबीघाट । ललितपुरको धोबीघाटस्थित आइडल मोडल स्कुलमा शुरु भएको बद्रीलाल नेपाली जन्मोत्सव फिडे ¥यापिड रेटिङ चेस प्रतियोगितामा १५० जना राष्ट्रिय खेलाडीहरूले सहभागिता...
अर्थ

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

३ हपता अगाड
काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ...

तिलोत्तमाको चिलियामा बारासिङ्गे बियर गार्डेन

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । स्वदेशमै...

ट्यांकरमा आक्रमणपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर नाघ्यो

लण्डन । मध्यपूर्वमा युद्ध जारी रहँदा विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ । इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजलाई लक्षित गर्दै नयाँ ड्रोन...

विभागद्वारा निगमसँग खाना पकाउने ग्यासको विवरण माग

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग खाना पकाउने ग्याससम्बन्धी विवरण मागेको छ । दुई महिनादेखि बजारमा ग्यास अभाव झन् हुन...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

१ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...