सोमवार, चैत्र १६, २०८२
Monday, March 30th, 2026

कांग्रेस नेता बजगाईंले क्रियाशील सदस्यता नवीकरण नगर्ने

५ घन्टा अगाड

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद राजेन्द्र बजगाईंले आफ्नो क्रियाशील सदस्यता नवीकरण नगर्न आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जाल एक्समार्फत नेता बजगाईंले कांग्रेसलाई बामपन्थीकरण गरिएको बताएका छन् । उनले लेबी र चन्दाको रकम कांग्रेसमा मनपर्दी खर्च भएको आरोप लगाएका छन् । ‘मेरो क्रियाशील नवीकरण नगर्नु,’ उनले लेखेका छन्, ‘यसकारण, म लेवीमा विश्वास गर्दिन । कांग्रेस वामपन्थीकरण भयो । चन्दा र लेवीको मनपर्दी खर्च...

नेविसंघद्वारा संविधान र विधिका लागि बालेन सरकारका मन्त्रीहरूलाई निःशुल्क कक्षा सञ्चालन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको दुईतिहाईको सरकारले राजनीतिक प्रतिशोध राखेर गतिविधि गर्न लागेपछि नेपाल विद्यार्थी...

एमालेको विरोध प्रदर्शनमा लाठी चार्ज, सांसद सिद्विकी घाइते

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आइतबार काठमाडौंको माइतीघरमण्डलामा भएको एमालेको प्रदर्शनमा प्रहरीको...

ओली–लेखक गिरफ्तारको सुर्खेतमा कांग्रेस र एमालेद्वारा संयुक्त विरोध

वीरेन्द्रनगर । सुर्खेतमा नेकपा (एमाले) र नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्ता गरेको सन्दर्भमा गम्भीर ध्यानाकर्षण जनाएका छन् । आइतबार...
समाचार

राज्यका कुनै पनि निकायबाट प्रेस स्वतन्त्रता संकुचन गर्ने प्रयास भए प्रतिवाद हुन्छ : निर्मला शर्मा

४ घन्टा अगाड
काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा समर्पित रहेको बताएकी छिन् । सोमबार नेपाल पत्रकार महासंघ स्थापनाको ७१औँ वर्षमा प्रवेश गरेको सन्दर्भमा सन्देश जारी गर्दै शर्माले स्थापनाकालदेखि नेतृत्व दिने अग्रजहरूप्रति सम्मान र सहिद पत्रकारहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेकी छिन् । सात...

एमाले नेतृ एवम् प्रदेश सभा सदस्य शर्मा पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले लुम्बिनी प्रदेश सभा सभासद एवम् एमाले नेतृ रेखा शर्मालाई पक्राउ गरेको छ । आइतबार राति...

दोषी भए कारबाही होस्, निर्दोष भए प्रतिशोध नलिइयोस् : अभिनेता दीपक गिरी

काठमाडौं । अभिनेता दीपकराज गिरीले निर्दोषलाई प्रतिशोध राखेर कारबाही गर्न नहुने बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत अभिनेता गिरीले दोषीलाई कानूनअनुसार कारबाही गर्नुपर्ने...

रास्वपाका समर्थकद्वारा हर्क साम्पाङको ज्यान मार्ने र घर जलाउने धम्की, सीआईबीमा उजुरी दिने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की...

ओली र लेखकलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ...

पूर्वमन्त्री खड्कालाई थुनामा राख्न अदालतबाट अनुमति

काठमाडौं । पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार पूर्वमन्त्री...

ओली र लेखकलाई पक्राउ गर्ने सरकारको निर्णय पूर्वाग्रही : बार अध्यक्ष डा.मिश्र

काठमाडौं । नेपाल बार एसोसिएसन अध्यक्ष डा.विजयप्रसाद मिश्रले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने सरकारको निर्णय पूर्वाग्रही रहेको बताएका...
अपराध

विदेश पठाउनेभन्दै ठगी गर्ने ४ जना पक्राउ

६ दिन अगाड
काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोटको शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय सरस्वती भण्डारी, गुल्मीको कालीगण्डकी गाउँपालिका–६ का ३७ वर्षीय काशिराम दर्जी, पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका–१२ का ४२...
कला

पोखरामा १८ डी सिनेमा हल सञ्चालन

पोखरा । पोखरामा फ्लाइ नेपाल इन्टरटेनमेन्टले अत्याधुनिक १८ डी सिनेमा सञ्चालनमा ल्याएको छ । शुक्रबार सिनेमा हलको उद्घाटन गरिएको छ । सिनेमा हल पोखराको डिज्नील्याण्ड लेकसाइड क्षेत्रमा स्थापना गरिएको छ । नेपालमै पहिलोपटक यस्तो प्रविधिसहितको अनुभव दिने सिनेमा हो ।...
खेलकुद

ललितपुरमा दाहाललाई चेस च्याम्पियनको उपाधि

जावलाखेल । तीन पटकका राष्ट्रिय विजेता बद्रीलाल नेपालीको ६४औं जन्मोत्सव अवसरमा आयोजित फिडे रापिड रेटिङ चेस प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ...

धोबीघाटमा बद्रीलाल शुभजन्मोत्सव चेस शुरु

धोबीघाट । ललितपुरको धोबीघाटस्थित आइडल मोडल स्कुलमा शुरु भएको बद्रीलाल नेपाली जन्मोत्सव फिडे ¥यापिड रेटिङ चेस प्रतियोगितामा १५० जना राष्ट्रिय खेलाडीहरूले सहभागिता...

एन्फामा लागेको ताला खुल्यो, चैत ३० देखि लिग हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालयमा खेलाडीहरूले लगाएको ताला खोलिएको छ । मंगलबार महासचिव किरण राईको प्रमुख उपस्थितिमा नेपाल फुटबल...

आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा भारत विजयी

नयाँदिल्ली । भारत विजयी भएको आईसीसी ट्वान्टी–२० विश्वकप ईतिहाँसमा सबैभन्दा धेरै शतक प्रहार भएको संस्करण बनेको छ । आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र...
अर्थ

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

२ हपता अगाड
काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ...

तिलोत्तमाको चिलियामा बारासिङ्गे बियर गार्डेन

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । स्वदेशमै...

ट्यांकरमा आक्रमणपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर नाघ्यो

लण्डन । मध्यपूर्वमा युद्ध जारी रहँदा विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ । इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजलाई लक्षित गर्दै नयाँ ड्रोन...

विभागद्वारा निगमसँग खाना पकाउने ग्यासको विवरण माग

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग खाना पकाउने ग्याससम्बन्धी विवरण मागेको छ । दुई महिनादेखि बजारमा ग्यास अभाव झन् हुन...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

१ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...