काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद राजेन्द्र बजगाईंले आफ्नो क्रियाशील सदस्यता नवीकरण नगर्न आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जाल एक्समार्फत नेता बजगाईंले कांग्रेसलाई बामपन्थीकरण गरिएको बताएका छन् । उनले लेबी र चन्दाको रकम कांग्रेसमा मनपर्दी खर्च भएको आरोप लगाएका छन् । ‘मेरो क्रियाशील नवीकरण नगर्नु,’ उनले लेखेका छन्, ‘यसकारण, म लेवीमा विश्वास गर्दिन । कांग्रेस वामपन्थीकरण भयो । चन्दा र लेवीको मनपर्दी खर्च...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको दुईतिहाईको सरकारले राजनीतिक प्रतिशोध राखेर गतिविधि गर्न लागेपछि नेपाल विद्यार्थी...
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आइतबार काठमाडौंको माइतीघरमण्डलामा भएको एमालेको प्रदर्शनमा प्रहरीको...
वीरेन्द्रनगर । सुर्खेतमा नेकपा (एमाले) र नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्ता गरेको सन्दर्भमा गम्भीर ध्यानाकर्षण जनाएका छन् । आइतबार...