काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएकोमा हार्दिक बधाई दिएका छन् । शुक्रबार सभापति देउवाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई बधाई दिनुका साथै कार्यकालको शुभकामना समेत दिएका छन् । देउवाले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’ ‘आजै...
काठमाडौं । प्रधानमन्त्री पदको शपथ लिएसँगै बालेन्द्र शाह (बालेन)ले पदभार ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवासमा शपथ लिएपछि शाहले सिंहदरबार आएर पदभार...
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रक्षा मन्त्रालय आफैसँग राख्न लागेका छन् । प्रधानमन्त्री शाह निकट स्रोतका अनुसार रक्षा मन्त्रालयललाई आफैसँग राख्न लागेका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्रीमा सुदन गुरुङलाई प्रस्ताव गरेको छ । शुक्रबार शुभसाइतमा बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ लिएपछि गुरुङले पनि गृहमन्त्री...