नवनिर्वाचित सांसदहरूले शपथ लिए
काठमाडौं । संघीय संसदका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् ।
बिहीबार सिंहदरबारस्थित नयाँ संसद भवनमा सांसदहरूले शपथ लिएका हुन् । नवनिर्वाचित सांसदहरूलाई जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले शपथ दिलाएका हुन् ।
शपथमा झण्डै दुईतिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लगायतको उपस्थिति रहेको थियो ।
Published : Thursday, 2026 March 26, 3:52 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया