शुक्रवार, चैत्र १३, २०८२
Friday, March 27th, 2026

परराष्ट्रमन्त्री बन्न लागेका शिशिरको नैतिक आचारणमा प्रश्न, रास्वपामा दुई पत्नी सामान्य, स्वर्णिमले थिङ्क ट्याक छाडे

४६ मिनेटutes अगाड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका बेला दुई मन्त्रीको नाम फाइनल भएको चर्चा छ । रास्वपाबाट दुई मन्त्रीको नाम फाइनल हुनेमा स्वर्णिम वाग्ले र शिशिर खनाल रहेको स्रोतको दाबी छ । वाग्लेलाई अर्थ र खनाललाई परराष्ट्र मन्त्री बनाउने रास्वपाका शीर्ष नेतृत्वबीच सहमति भएको बुझिएको छ । अर्थमन्त्री बन्नकै लागि इन्स्टिच्यूट...

गौरी आयोगको प्रतिवेदन गधाको निबन्ध जस्तो भयो, योजनाकारहरूको चाहना बमोजिम आयो : भीमार्जुन आचार्य

काठमाडौं । संविधानविद् एवम् अधिवक्ता भीमार्जुन आचार्यले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई गधा भनेर कठोर टिप्पणी गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत अधिवक्ता आचार्यले...

अदालतले कांग्रेसको विवाद तत्कालै निर्णय गरिदिओस् : प्रवक्ता डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा. प्रकाशरण महतले पार्टीमा एकता कायम गर्न सबै तहको भूमिका जरुरी रहेका बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत...

प्रधानमन्त्रीको शपथ लिएकै दिन बालेनले ‘महत्वपूर्ण र साहसी’ निर्णय लिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शथप लिएकै दिन केही महत्वपूर्ण निर्णयहरू गर्ने तयारी गरेका छन् । शाहले...
समाचार

राम नवमीले सद्भाव, संहिष्णुता र एकताको भावना बलियो बनाउनेछ : तरुण अध्यक्ष गुरुङ

१७ मिनेटutes अगाड
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले राम नवमी पर्वको अवसरमा शुभकामना दिएका छन् । शुक्रबार अध्यक्ष गुरुङले राम नवमी पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् । ‘भगवान रामको जन्मदिनका रूपमा मनाइने यो पवित्र पर्वले हामी सबैलाई सत्य, धर्म र मर्यादाको बाटोमा...

नवनिर्वाचित सांसदहरूले शपथ लिए

काठमाडौं । संघीय संसदका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् । बिहीबार सिंहदरबारस्थित नयाँ संसद भवनमा सांसदहरूले शपथ लिएका हुन् । नवनिर्वाचित सांसदहरूलाई जेष्ठ...

आईजीपी कार्कीद्वारा मौलो तथा सङ्कल्प पूजा सम्पन्न

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले चैते दशैंका अवसरमा नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा...

बालेनले प्रधानमन्त्रीको शपथ लिन केही घण्टा बाँकी रहेका बेला श्रेष्ठद्वारा छापामार शैलीमा कोष कब्जा

काठमाडौं । जेनजी आन्दोलनपछि बनेको अन्तिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष पदको पदभार ग्रहण...

तरुण अध्यक्ष गुरुङद्वारा पुनमलाई शुभकामनासहित विदाई

काठमाडौं । नेपाल तरुण दलको केन्द्रीय सदस्य पुनम भट्ट भट्टराई टर्कीको राजधानी स्तानबुल प्रस्थान गरेकी छिन् । बुधबार तरुण दलका अध्यक्ष विद्वान गुरुङले...

नुहाउने क्रममा आशिष कँडेल देवघाटमा वेपत्ता

टंक पन्तभरतपुर । अष्ट्रेलियाबाट मास्टर्स गरेर केही दिन अगाडि मात्र नेपाल आएका बुटवल, मिलनचोक स्थायी घर भएका ३० वर्षीय आशिष कँडेल चितवनको देवघाटमा...

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई प्रदान, फोन वार्ता

काठमाडौं । अमेरिकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई फोन गरेर बधाई दिएको छ । मंगलबार चैत १० गते दक्षिण तथा मध्य...
अपराध

विदेश पठाउनेभन्दै ठगी गर्ने ४ जना पक्राउ

३ दिन अगाड
काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोटको शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय सरस्वती भण्डारी, गुल्मीको कालीगण्डकी गाउँपालिका–६ का ३७ वर्षीय काशिराम दर्जी, पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका–१२ का ४२...
कला

पोखरामा १८ डी सिनेमा हल सञ्चालन

पोखरा । पोखरामा फ्लाइ नेपाल इन्टरटेनमेन्टले अत्याधुनिक १८ डी सिनेमा सञ्चालनमा ल्याएको छ । शुक्रबार सिनेमा हलको उद्घाटन गरिएको छ । सिनेमा हल पोखराको डिज्नील्याण्ड लेकसाइड क्षेत्रमा स्थापना गरिएको छ । नेपालमै पहिलोपटक यस्तो प्रविधिसहितको अनुभव दिने सिनेमा हो ।...
खेलकुद

एन्फामा लागेको ताला खुल्यो, चैत ३० देखि लिग हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालयमा खेलाडीहरूले लगाएको ताला खोलिएको छ । मंगलबार महासचिव किरण राईको प्रमुख उपस्थितिमा नेपाल फुटबल...

आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा भारत विजयी

नयाँदिल्ली । भारत विजयी भएको आईसीसी ट्वान्टी–२० विश्वकप ईतिहाँसमा सबैभन्दा धेरै शतक प्रहार भएको संस्करण बनेको छ । आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र...

सहारा क्लबलाई आहा रारा गोल्डकपको उपाधि

पोखरा । आहा ! रारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लब, पोखराले जितेको छ । शनिबार पोखरामा सम्पन्न फाइनलमा सहारा क्लब, पोखराले...

एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा केनिशलाई स्वर्ण

काठमाडौं । नेपालका केनिश खड्काले चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका केनिश खड्काले स्वर्ण पदक जितेका छन् । नेपाल तेक्वान्दो संघको...
अर्थ

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

१ हप्ता अगाड
काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ...

तिलोत्तमाको चिलियामा बारासिङ्गे बियर गार्डेन

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । स्वदेशमै...

ट्यांकरमा आक्रमणपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर नाघ्यो

लण्डन । मध्यपूर्वमा युद्ध जारी रहँदा विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ । इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजलाई लक्षित गर्दै नयाँ ड्रोन...

विभागद्वारा निगमसँग खाना पकाउने ग्यासको विवरण माग

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग खाना पकाउने ग्याससम्बन्धी विवरण मागेको छ । दुई महिनादेखि बजारमा ग्यास अभाव झन् हुन...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

१ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...