शनिवार, असार २०, २०८३
Friday, July 3rd, 2026
समाचार

विपदकाे समयमा सुरक्षित अवस्थामा बस्न र समस्यामा परेका नागरिकको उद्वारमा खटिन कांग्रेस नेता खतिवडाको अपील

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले विपदकाे समयमा सुरक्षित अवस्थामा बस्न र समस्यामा परेका नागरिकको उद्वारमा खटिन सबैमा अपील...

बृहत् एकताका लागि एनआरएनए उच्चस्तरीय समितिले सुरु गर्‍यो वार्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ ( एनआरएनए) को उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समितिले संस्थाभित्र बृहत् एकताका लागि वार्ता सुरु गरेको...

गृहमन्त्री अर्यालद्वारा विपद्सम्बन्धी कृत्रिम घटना उद्धार अभ्यास प्रदर्शन एवम् विपद् उद्धार सामग्री भण्डारको अवलोकन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन्...

तरुण अध्यक्ष गुरुङद्वारा दशैंकाे अवसरमा शुभकामना सन्देश जारी, चाढ पर्वले एकताको सन्देश दिन्छन्

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बडा दशैं २०८२ को अवसरमा शुभकामना दिएका छन् । बुधबार शुभकामना सन्देश...

सभापति देउवाले देश छाडेर भाग्न लागेको भनेर झुट प्रचार गरियो, डिमोरलाइज गर्न खोजियो : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाले देश छाड्नुपर्ने कारण नभएको बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार...

रानीपोखरीद्वारा काठमाडौं उपत्यकाभित्र ६ हजारभन्दा धेरै प्रहरी परिचालन गरिने

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले चाडपर्वलाई लक्षित गरेर काठमाडौं उपत्यकामा छ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने...

डीआईजीहरूको एआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा राठौर

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको छ...

कांग्रेस नेता खतिवडाद्वारा ओखलढुङ्गाका कैदीहरूलाई खसी प्रदान

काठमाडौं नेपाली कांग्रेसका नेता एवम निवर्तमान सांसद रामहरि खतिवडाले दशैंको अवसर पारेर जिल्ला कारागार ओखलढुङ्गामा रहेका कैदी, बन्दीहरूलाई खसी उपहार...

फागुनको निर्वाचन सम्पन्न गर्न राजनीतिक दलहरू सहितको राष्ट्रिय संवाद आवश्यक : कांग्रेस नेता महर

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले मुलुकको वर्तमान संकट समाधानका लागि राष्ट्रिय संवाद अपरिहार्य रहेको बताएका छन् । आइतबार...

संकटको बेला मिलेर कांग्रेस बलियो बनाउने हो, एकले अर्कालाई गाली गर्ने होइन : रामहरि खतिवडा

मानेभञ्ज्याङ । नेपाली कांग्रेसका नेता एवम् निवर्तमान सांसद रामहरि खतिवडाले देश संकटको बेलामा रहेका बेला पार्टीमा एकताबद्ध भएर जानुपर्ने समय...

सिंहदरबार पुनर्निर्माण गर्न मेयर्स फोरमले सरकारलाई ५ करोड दिने

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी भौतिक संरचना ध्वस्त भएपछि त्यसको पुनर्निर्माणका लागि काठमाडौं उपत्यका मेयर्स फोरमले सिंहदरबारको पुनर्निर्माण...

मोहन बस्नेतद्वारा ठूलो संख्यामा एमाले–माओवादीका नेता, कार्यकर्ताहरूलाई कांग्रेसमा स्वागत

बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले एमाले र माओवादी केन्द्रका ठूलो संख्यामा स्थानीय नेता, कार्यकर्ताहरूलाई पार्टी प्रवेश...

जेनजी आन्दोलनमा प्रहरीले मात्रै नभएर अन्यत्रबाट पनि गोली चलेको छ : मोहन बस्नेत

बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले जेनजी आन्दोलनका क्रममा भएको दमनको छानबिन गरेर दोषीलाई कडा कारवाही गर्नुपर्ने...
« Previous PageNext Page »