सोमवार, जेठ ०४, २०८३
Monday, May 18th, 2026
समाचार

पोखरामा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखरामा जुवा तास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६ शान्तिपाटन...

नौबहिनी घर भएका युवक काठमाडौंबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३२ वर्षीय मीनराज...

एआईजी तामाङद्वारा प्रहरी वृत्त थानकोटको भवन र व्यारेकको उद्घाटन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले प्रहरी वृत्त थानकोटको नवनिर्मित कार्यालय भवन तथा व्यारेकको उद्घाटन गरेका...

विद्युतीय चुरोट भेपसहित तीन जना पक्राउ

काठमाडौं । राजस्व छली गरिएका विद्युतीय चुरोट भेपसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार काठमाडौंमा पक्राउ पर्नेहरूमा बालाजु...

परराष्ट्रमन्त्री डा.राणाद्वारा आयोजित गौरा पूजामा तरुण अध्यक्ष गुरुङ सहभागी

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ उज्याली गौरा एवं दुर्वाष्टमी पर्वको पूजामा सहभागी भएका छन् । आइतबार नेपाली...

परराष्ट्रमन्त्री डा.राणाको निवासमा गौरा पूजा, शुभेच्छुक र आफन्तहरू सहभागी (तस्बिर)

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणाले उमा महेश्वरसहित दुबोको पूजा गरेर उज्याली गौरा एवं दुर्वाष्टमी पर्व...

अति विपन्न चेपाङको घर बनाउन तलबबाट मुख्यमन्त्रीले दिए पहिलो किस्ताको २ लाख

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले अति विपन्न सुमानसिं चेपाङको घर निर्माणका लागि पहिलो किस्ता वापत दुई लाख रुपियाँ...

एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न, कांग्रेस प्रवक्ता डा.महत उपस्थित

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन तथा तीज कार्यक्रम आइतवार मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेन्टलमा भव्यताका...

खोटाङमा भ्रष्टाचार गरेको अभियोगमा हाकिमसहित १३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा.गणेशप्रसाद भट्टराईसहित १३ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।...

प्रधान सेनापति सिग्देल र आईआरपीएस अतिरिक्त सचिव यादवबीच भेट

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल र भारतीय नेश्नल डिफेन्स कलेजकी अतिरिक्त सचिव (आईआरपीएस) रेखा यादवबीच भेटवार्ता भएको...

पत्रकार महासंघ र सञ्चार मन्त्रालयबीच भएको सहमति आंशिक सफलता : महासचिव दाहाल

काठमाडौं । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चामाध्यम दर्ता र नवीकरण गर्ने सम्बन्धमा महासंघ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच भएको...

प्रधानमन्त्रीद्वय ओली र मोदीबीच तिआन्जिनमा भेटवार्ता

तिआन्जिन । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार चीनको तिआन्जिनमा ओली र मोदीबीच...

गृहमन्त्री लेखक सुरक्षा निकायका चिकित्स र औषधिसहित हैजा प्रभावित वीरगञ्जमा, बिरामीहरूसँग भेट

वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले पर्साको वीरगञ्जस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्था र स्वास्थ उपचारमा भइरहेको प्रयासबारे...
« Previous PageNext Page »