शनिवार, पौष ०५, २०८२
Friday, December 19th, 2025
समाचार

भारतबाट आएका दुई युवकमा कोरोना

काठमाडौं । भारतबाट आएका रौतहट जिल्लाका दुई जना युवकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । ८३ जनाको स्वाब संकलन गरिएकोमा...

कम्युनिस्टहरूले गलत आक्षेप लगाएपछि थापाद्वारा खण्डन

काठमाडौं । कम्युनिस्टहरूले नानाथरी प्रचारबाजी गरेपछि पूर्वमन्त्री सुनिलबहादुर थापाले खण्डन गरेका छन् । थापाले सोमबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्री खड्गप्रसाद...

लकडाउनका बेला समस्यामा परेका किसानहरूकाे माग पूरा गर्न किसान संघकाे माग

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल किसान संघका सभापति भानुभक्त सिग्देलले कोरोना भाइरस महामारीबाट बच्न देश लकडाउनमा रहेका कारण...

विवाहको खर्च बचाएर नेविसंघका नेता काफ्लेले दिए कोरोना कोषमा दुई लाख

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्व महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्च वाफतको रकम कोभिड—१९, प्रधानमन्त्री राहत कोषमा दुई...

७० करोड कमिशन काण्डले मन्त्री गुमाएका बास्कोटा ओलीको कुर्सी थाम्न आए

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको बचाउमा नेताहरू आउन डराइरहेका बेला ७० करोड कमिशन प्रकरणमा मन्त्री पद...

गगन थापाले भने, ‘ओलीको कम्युनिस्ट सरकार अनुदारवादी’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई अनुदारवादीको संज्ञा दिएका छन् । आइतबार साँझ...

खतिवडाको प्रश्न, ‘महरालाई दशैँ मान्न नदिने, अपहरणमा संलग्नलाई किन बचाउने ?’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले तत्कालीन सभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न हतारहतार गर्ने सरकारले सांसद अपहरणमा संलग्नहरूलाई...

कोरोना भाइरसविरुद्ध भारतीय जनता आफै लडेका छन्

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा भइरहेको कोरोना भाइरसविरुद्धको लडाइँ भारतीय जनताले नेतृत्व गरिरहेको बताएका छन् । आइतबार मोदीले...

एसएसपी ज्ञवालीले सम्हाले काठमाडौंको जिम्मेवारी

काठमाडौं । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी सम्हालेका छन् । आइतबार एसएसपी ज्ञवालीले...

यी हुन् नेपाल प्रहरीका नयाँ प्रवक्ता

काठमाडौं । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरजबहादुर शाहीले पाएका छन् । प्रहरी प्रधान कार्यालयद्वारा आईतबार जारी...

कोटेश्वर र बालुवाटारमा बाक्लै बैठक, ओलीको कुर्सी बचाउन यी नेताहरू लिए जिम्मेवारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद समाधान हुने संकेट देखिएको छैन । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद...

शेष घलेले दिए नेपाल सरकारलाई तीन करोड, पत्याएनन् एनआरएनएलाई

अस्ट्रेलिया । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले तथा उनकी श्रीमती जमुना गुरुङले कोरोना भाइरसको संक्रमणविरुद्धको उपचार तथा नियन्त्रण कोषमा...

वैशाख २५ गतेसम्म लम्बियो लकडाउन

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बालुवाटारमा आइतबार साँझ...
« Previous PageNext Page »